कोरिया जाने तयारी गरिरहेका युवाहरूको लागि आयो अत्यन्तै खुसिको खबर!

रोजगार खबर

कोरिया जाने तयारी गरिरहेका युवाहरूको लागि आयो अत्यन्तै खुसिको खबर!

कोरिया जाने तयारी गरिरहेका युवाहरूको लागि आयो अत्यन्तै खुसिको खबर!

दक्षिण कोरियाको मानव संशोधन विभाग (एचआरडी)ले सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा निर्धारण गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले एचआरडीले निर्धारण गरेको यो सङ्ख्या लग्ने सङ्ख्याभन्दा पनि भाषा र सीप परीक्षा उत्तीर्णका लागि निर्धारण गरेको हो ।

एचआरडीले सन् २०२१ का लागि ५२ हजार विदेश श्रमिक लैजाने गरी कोटा निर्धारण गरेकोमा नेपाललाई यो सङ्ख्या परेका हो । यो विश्वका विभिन्न १६ देशका लागि छुुट्याइएको कोटा हो । *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लीक गर्नुहोस **

Leave a Reply

Your email address will not be published. Required fields are marked *