हमास र इजरायली सेनाबीचको तनाव बढेपछि नेपालीहरुलाई जारी गरियो सूचना [ भिडियोसहित ]

अन्तरास्ट्रिय

काठमाडौं । इजरायलमा बढ्दै गएको द्वन्दलाई ध्यानमा राखेर त्यही अवस्थित नेपाली राजदूतवासले इजरायलमा रहेका सबै नेपालीहरुका नाममा महत्वपूर्ण सुचना जारी गरेको छ । केही दिनदेखि हमास र इजरायली सेनाबीचको त’नाव बढिरहेका बेला दुतावासले सबै नेपालीलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको हो ।

इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्यले अपिल जारी गर्दै पछिल्लो अवस्थाले सबैलाई त्र’सित तु’ल्याएको भए पनि न’आत्तिन अनुरोध गर्नुभएको छ । दुतावासको फेसबुक पेजमार्फत जारी सन्देशमा भनिएको छ, ‘विगत केही दिनयता इजरायल र प्यालेस्टाइनबीच त’नाव बढ्दै गएको सम्बन्धमा सबै जानकार नै हुनुहुन्छ ।

केही दिनदेखि जेरुसेलम र दक्षिण इजरायली क्षेत्रमा सैयौं र’केट आ’क्रम’ण भ’एको छ, हिजो (मंगलबार) राती मात्रै गा’जाबाट ते’ल अबिबलाई नि’शा’ना बनाई १८० भन्दा बढी र’केट प्र’हा’र भ’एको छ । यसले हामी सबैलाई त्र’सित तुल्याएको छ । तथापि, यसबाट नआत्तिन तथा सम्भव भएसम्मका सुरक्षाका उपायहरुको खोजी गर्नेतर्फ लाग्न हामी इजरायलवासी सबै नेपालीहरुमा हार्दिक अपिल गर्दछौं ।’

उहाँले थप्दै लेख्नु भएको छ, ‘खासगरी साइरन बज्नासाथ घर भित्र हुनुहुन्छ भने ब’ङ्कर, भ’र्याङ्ग वा त्यस्तै सुरक्षित क्षेत्रमा जान, झ्याल नजिक नजान, यदि घरबाहिर (बजार, सडक, फार्म वा अन्यत्र कतै) हुनुहुन्छ भने पनि नजिकैको ब’ङ्करमा पु’गिहाल्नुहु’न र त्यो उपलब्ध नभएमा जहाँ हुनुहुन्छ त्यहाँ सुरक्षित हुने उपाय अपनाउन, कुनै समस्या परेमा दूतावास वा आफ्नो साथीभाइ वा इजरायलमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न समेत अपिल गर्दछौं ।’

ईजरायलवासी नेपालीहरुमा अपिल

डा. अन्जान शाक्य
राजदूत
तथा नेपाली राजदूतावास परिवार,
तेल अबिब, ईजरायल।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *