बाहिरियो नसोचेको कुरा || आज राति ९ बजे को बन्दैछ प्रधानमन्त्री ?? ओली देउवा वा ठाकुर ? ( प्रधानमन्त्री काे हुदा उचित होला ? )

राजनीतिक खबर

बाहिरियो नसोचेको कुरा || आज राति ९ बजे को बन्दैछ प्रधानमन्त्री ?? ओली देउवा वा ठाकुर ? ( प्रधानमन्त्री काे हुदा उचित होला ? )

याे समचार पनि पढ्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच तीनबुँदे सहमति भयो जसको पहिलो बुँदामा ‘दुवै पक्ष (नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी) देशको राजनीतिक समस्याहरू वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौं’, दोस्रो, ‘नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक कार्यक्रमहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सहमत भएको छ’,

तेस्रो, ‘नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी माथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका नेता तथा कार्यकर्ता रिहाइ र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको छ’ भनिएको छ। नेपालको आन्दोलनकारी शक्ति र सरकारबीच भएको अहिलेसम्मको यो नै सबैभन्दा राजनीतिक परिपक्वताले ओतप्रोत भएको सहमति हो।

यो सहमति यस कारणले नेपाली इतिहासको सबैभन्दा उत्तम हो कि यो राष्ट्रभित्र गरिएको छ, देशको राजनीतिक समस्या समाधान गर्न दुवै पक्ष केन्द्रित छन् र नेपालको आमूल परिवर्तनबाहेक कुनै पनि लेनदेन वा मन्त्रणाबाट मुक्त छ।

यो सहमतिपछि नेपालको बिगँ्रदो राजनीतिक अवस्थाबाट निकास खोजिरहेको सरकार र राजनीतिक निकासका लागि संघर्षरत हाम्रा पार्टी– नेपाल कम्युनिस्ट पार्टीप्रति सम्पूर्ण देशको ध्यान केन्द्रित छ। नवऔपनिवेशिक उत्पीडन र दलाल पुँजीवादी व्यवस्थाबाट पिल्सिएको नेपालमा कस्तो निकास हुन सक्छ भत्रे जिज्ञासा जनतामा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *