बिहानै भारत बाट आयो एकदम दुःखत खबर यो कूरा कसैलाई थाहा छैन सक्दो सेयर गरेर ३ करोड़ जनता एकजुट हौ.

भिडियो

बिहानै भारत बाट आयो एकदम दुःखत खबर यो कूरा कसैलाई थाहा छैन सक्दो सेयर गरेर ३ करोड़ जनता एकजुट हौ.


गएको विवाह पञ्चमीमा दुबै जनाले राम सीताजस्तै धुमधामका साथ विवाह गर्ने बाचा गरेका थिए । ठुला ठुला सपनाहरु देखेका थिए जुनी जुनीसँगै बिताउने भनेर । लाख बत्ति बालेर कसम पनि खाएका थिए । प्रेमको गहिराईमा चुरलुम्मै डुबेका दुबैजनालाई न जातपातको मतलब थियो न घरपरिवार र समाजकै। प्रेम संसारमा रमाइरहेका दुबैजना अनेकन सपना बुनिरहेका थिए। तर यो खुसीको धेरै टिकेन।

एक अर्का सँग नजिक हुदा हुदै कतिबेला थाहा नै नपाएर एक्कासी गर्भवती भएको तीन महिनापछि मैले थाहा पाएँ। सुरुमा उ पोजेटिभ नै थियो तर पछि फोन गर्दा तिमी को हो म तिमीलाई चिन्दिन भनेपछि मेरो सातो उड्यो महोत्तरीको जलेश्वरकी २० वर्षीय युवती मिना परिवर्तित नामले भनिन्। डाक्टरले साउन दोस्रो साता डेलिभरी हुने भनेका छन्। सुत्केरी हुने समय नजिकिँदै गर्दा सबै आफन्तबाट एक्लिएकी उनी साथीको घरमा चिन्तित अवस्थामा छिन्। साथ दिने कोही छैन जताततै तिरस्कार छ। न समाजले साथ दिएको छ न त परिवार आफन्तजन ले नै ।

मन बाँधेर अगाडि बढ्ने कोसिसमा छु उनी भन्छिन् तर मान्छेको मन हो दुखिरहँदो रहेछ। अति माया गर्ने आमाबुबा समेत टाढिएका छन्। उनी घर जानै सक्दिनन्। मन बाँधेर अगाडि बढ्ने कोसिसमा छु उनी भन्छिन् तर मान्छेको मन हो, दुखिरहँदो रहेछ। गएको मंसिरमा गर्भवती भएकी उनी घर परिवार, आफन्त समाज चारैतिरबाट गर्भ फाल्न दबाब दिएपछि उनी आ त्मह त्या गर्न विष समेत किनिसकेको थिइन्।

स्कुलका एकजना साथीले उनलाई सहयोग गर्न र आश्रय दिन तयार भएपछि उनी त्यो कदमबाट पछि हटिन्। सुरुमा व्यवहारिक रुपमै सम स्या समाधान गरी शिवराज९पूर्व प्रेमी० र उनका परिवारलाई जसरी पनि मनाउन हरसम्भव प्रयास गरिन् तर नसकेपछि कानुनी बाटो रोजेको उनले सुनाइन्। युवतीका अनुसार सुरुमा शिवराज र उनका आमाबुवाले गर्भ फा ल्न निकै करबल गरेका थिए। तर मैले मान्दै मानिनँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *