श्री`मान छोडेपछि बन्द कोठमा ३ बर्षिय छोरी च्यापेर २ दिनदेखि भोक भोकै | अब बि`ष खाएर आमा छोरी नै म`र्छौ (सहयोग स्वरुप सेयर गराै)

समाचार

श्री`मान छोडे पछि ब`न्द कोठमा ३ बर्षिय छोरी च्यापेर २ दिनदेखि भोकभोकै | अब बि`ष खाएर आमाछोरी नै म`र्छौ (सहयोग स्वरुप सेयर गराै)

याे समचार पनि पढ्नुहोस्
दोलखास्थित प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा आज शनिबार पसिना आएको छ ।म`ध्याह्न १२ः१५ बजेदेखि १ः३० बजेसम्म शिलामा पसिना आएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिएका छन् ।

भीमेश्वरलाई पसिना आउँदा देशमा अनिष्ठ वा शुभ हुन्छ भन्ने दुईथरी धार्मिक मान्यता रहेको विश्वास गरिन्छ । शिलाको टुप्पामा पानीको थोपा देखिँदै बग्नुलाई भीमेश्वलाई पसिना आएको भन्ने गरिन्छ ।अध्यक्ष श्रेष्ठका अनुसार आज शिलाको दायाँतिरबाट पसिना आएको हो ।

शिलाको दायाँबाट पसिना आउँदा राजपरिवार वा शासकवर्गमा अ’निष्ठ हुने र बायाँबाट पसिना आउँदा जनतामा अ’निष्ठ हुने विश्वास रही आएको छ ।मन्दिरका पुजारी काशीनाथ श्रेष्ठका अनुसार शिलामा पसिना आउने सङ्केत करिब तीन दिन अघिदेखि नै देखा परेको थियो ।

उनका अनुसार पसिना आउनुअघि शिलाको रङ नै परिवर्तन हुने गरेको छ । जसअनुसार पसिना आउने बेलामा शिलाको रङ कालो हुने उनी बताउँछन् ।‘म ठिक १२ बजे हुने पूजाका लागि तयारी गर्दै थिएँ । मन्दिरका गहनाहरू तथा अन्य सामानहरू मिलाएर भित्र गएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *