एण्टिबायोटिक औषधिको साइड इफेक्टले महिलाको जिब्रोमा रौँ पलाएपछि… (भिडियो हेर्नुहोस्)

स्वास्थ्य खबर

सन्सारमा अनौठा घटना हुने गर्दछन् । यसले सबैलाई अचम्ममा पार्ने गर्दछ । जिब्रोमा रौं पलायो भनेर सुन्दा पत्याउन मुस्किल पर्छ । तर, यो सत्य हो । अमेरिकामा हालसालै एउटा यस्तो आश्चर्यलाग्दो घटना भएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

भएको के थियो भने, कार दुर्घटनापछि एक महिलाको उपचार जारी थियो । त्यसक्रममा उनलाई एन्टिबायोटिक औषधि से व न गराइयो । पछि औषधिकै कारण उनको जिब्रोमा रौं पलाएको छ । यो घटनापछि अहिले सबैजना अचम्ममा परेका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

युएसए टुडेमा छापिएको खबरअनुसार ५५ वर्षीया महिला कार दुर्घटनामा परेपछि उनका दुवै खुट्टामा घाउ थियो । उपचार सुरु हुनासाथ उनलाई डाक्टरले दुई किसिमका एन्टिबायोटिक औषधि खान दिएका थिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

तर, त्यो औषधि खाएको ४ हप्तापछि ती महिलाको जिब्रो बाक्लो हुँदै गयो । बोल्न गाह्रो हुन थाल्यो । त्यसपछि ती महिला डाक्टरकहाँ गएर जाँच गराउँदा उनको जिब्रोमा रौं पलाएको कुरा पत्ता लाग्यो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यो बताइएको छ कि, ती महिलाको जिब्रोमा रौं पलाउनुको कारण उनले से व न गरेको एन्टिबायोटिक औषधि हो । सोही औषधिको एलर्जीका कारण उनको जिब्रोमा रौं पलाएको हुनसक्छ । यस्तो अनौठो रोगलाई चिकित्सा भाषामा लिं गु आ भि ला सा नि ग्रा भन्ने गरिन्छ । यस्तो अवस्थामा १ देखि १८ मिलिमिटरसम्म लामा रौं जिब्रोमा पलाउन सक्छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *