घर नभएर बुवाको कि*रिया मन्दिरमा गरेकी रितु बोहोराको कोठामै पुग्यो यति धेरै सहयोग, १२ वर्षमै यस्तो (सहयोग स्वरुप सेयर गराै)

समाचार

घर नभएर बुवाको कि*रिया मन्दिरमा गरेकी रितु बोहोराको कोठामै पुग्यो यति धेरै सहयोग, १२ वर्षमै यस्तो (सहयोग स्वरुप सेयर गराै)


याे समचार पनि पढ्नुहोस् !

जिल्ला प्रशासन कार्यालय भक्तपुरले निषेधाज्ञामा चल्न पाउने र नपाउने सवारी साधनको वर्गीकरण गरेको छ। नयाँ भेरियन्टको को’भिड–१९ महामारी नेपालमा समेत फैलिएपछि संक्रमण नियन्त्रणका लागि सरकारले बिहीबारदेखि जारी गरेको निषेधाज्ञालाई प्रभावकारी बनाउन सवारी साधनको वर्गीकरण गरेको हो।

भक्तपुरमा सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले निषेधाज्ञालाई पूर्ण पालना गर्न तथा निषेधाज्ञा अवधिभर घर बाहिर जान परेमा सवारी पास लिएर र जनस्वास्थ्य मा’पदण्ड पालना गरी घरबाट निस्कन सकिने बताए।

उनले नि’षेधाज्ञालाई क’डाइका साथ लागू गर्नका लागि प्रशासन कार्यालयले पास आवश्यक पर्ने र आवश्यक नपर्ने भनी वर्गीकरण गरेको बताए। कार्यालयले सूचना जारी गर्दै अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरूवा (बढीमा २ जना) स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनका लागि सवारी पास आवश्यक नपर्ने जनाएको छ।

त्यसै सवारी पास आवश्यक नपर्ने सवारी साधनका वर्गमा अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, बैङ्क, वित्तीय संस्था, दूरसंचार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानी तथा यातायातका साधनमा विषय उल्लेख गरी संचालन गर्न पाउने जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *