शेरधन पत्नी भन्छिन्- “मेरा श्रीमान् गलत भए कठघरामा उभ्याउन तयार छु”

विचार

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले आफ्नो श्रीमानको सुनियोजित च’रित्र ह,त्या गर्न खोजिएको बताएकी छिन्। बिहीबार नेकपा एमालेको पार्टी कार्यालयमा भएको घ’टनाप्रति लक्षित गर्दै शेर्पाले आफ्नो श्रीमानको बारम्बार सुनियोजित रुपमा च’रित्र ह,त्या गर्न खोजिए अब चु’प लागेर नबस्ने बताएकी हुन् । नेकपा स्थापना दिवसको अवसर पारेर थापाथली स्थित नयाँ पार्टी मुख्यालयको भवनमा पुगेका मुख्यमन्त्री राई माथि बा’लिका खड्काले आ’क्र म’णको प्रयास गरेकी थिइन्।

मुख्यमन्त्री राई मुख्यालयको भित्री गेटमा पुग्दा आफ्नो इ’ज्जत लु’टेको भन्दै बालिकाले आ’क्र म’णको प्रयास गरिन् । त’थानाम बोल्दै गा’ली ग’लो ज गर्न थालेपछि उनलाई प्रहरीले प’क्रा उ गरेको थियो । सोही घ’टनालाई लिएर जाङ्मुले शुक्रबार बिहान सामा जिक सञ्जाल फेसबुकमा लामै स्टाटस लेख्दै आफ्नो श्रीमान् नि’र्दोष भएको हुँदा अ’नर्ग ल प्रचार वि’रुद्ध भ्र’मि’त नहुन समेत सबैमा आग्रह गरेकी छिन् ।

जाङ्मु इन शेर्पाको स्टाटस जस्ताको त्यस्तै : समाजिक सं’जाल र यु’टुबहरुमा भा’इरल बनाइएकाे घ’टना र बि’षयले मेराे गं’भीर ध्याना कर्षण भएकाे छ ! मेराे श्री’मान बि’रुद्व बिगत लामाे समय देखि व’हाँकाे च’रित्र ह,त्या मात्र हाेइन, वहाँकाे ब्यक्तिगत र राजनैतिक जीवन समाप्त गर्ने सुनियाेजीत ष’डयन्त्र हुदै आएकाे र अ’नेकन च’रित्र ह,त्याका हर्कत र आ’क्र म’णका घ’टनाहरु हुदै आएकाे कुरामा म राम्राे जानकार छु!म पनि एउटा सचेत महिला हुँ, न्याय अन्याय सबै कुरा बुझ्छु त्यति मात्र हाेइन, अ’न्यायकाे बि’रुद्व बाेल्ने र ल’डने सामाजिक सेवा कर्मी पनि हुँ !

तर बिना प्रमाण, बिना ग’ल्ति र दाे’ष बिना एउटा महिलाकाे नाममा याे हद सम्मका महिलाहरु पनि हुँदा रहेछन भन्ने आम महिलालाई क’लंकित पार्नेजुन हर्कत एकजना महिलाले गर्दै आएकी छिन याे ज्यादै नै दुखद छ ! मेराे श्रीमानले पि’डीत बनाएकाे एउटा सानाे मात्रै प्रमाण भए म नै मेराे श्रीमानलाई कार्बाहीकाे क’ठघरामा उभ्याउन तयार थिए, तयार छु!

मलाई पनि भ्र’म थियाे मेराे श्रीमानकाे गल्ति छैन भन्दा भन्दै बा कतै चुक्नु भएकाे पाे छ कि भनेर, तर पहिला र म वहाँकी जीवन साथी भइसकेपछि वास्तविक तथ्यहरु बुझ्दा सय हाेइन हजार लाख प्रतिशत वहाँ नि’र्दाेष हुनुहुदाे रहेछ भन्ने कुरा म आफैले सबै तथ्यहरुकाे खाेजी गर्दा पत्ता लगाएकाे छु !

मेराे श्रीमान ले सायद एकपटक सार्बजानिक कार्यक्रममा बाेल्नु भएकाे छ ! स्वयम त्यही महिलाले वहाँ निर्दाेष हुनुहुन्छ, मैले अरुकाे उक्साहटमा वहाँलाई आराेप लगाएकाे भनेर न्यायलयमा, पार्टी कार्यलय र मिडियाहरुमा स्वयमकाे हस्ताक्षरमा लिखतहरु सार्बजानिक गरिसकेकी छिन तर फेरी आज त्यही मान्छेद्वारा त्यस्ताे ह’र्कत, यसलाई के भन्ने? गल्ति नगर्ने, कहीकतै न’चुक्ने तर सुनियाेजीत, प्रायाेजीत ढंगबाट अरु कुनै केही ग’ल्ति कमजाेरी नपाएर, आफ्नाे राजनितीक सफलता र उचाइबाट इ’र्श्या डा’ह गरेर खुट्टा ता’न्ने तल्लाे दर्जाका फाेहाेरी मान्छेहरुसंग के प्र’तिबाद गर्ने भनेर चु’प लागेर मेराे श्रीमान बस्नु भएकाे भएपनि मलाई लाग्छ अब चु’प लागेर बस्नु हुदैन, कानुनी, प्रशासनिक लगायतका बा’टाहरुकाे अव’लम्बन गर्नुपर्छ !

अन्तमा यसप्रकार मेराे श्रीमानकाे चरित्र हत्या गर्न सुनियाेजीत रुपमा भइरहेका हर्कत र त्यसलाई सुनियाेजीत रुपमा युटुव लगायत सामाजिक संजालहरुमा प्रचार भइरहेका कुराहरुबाट भ्र’मित एबं दु’खित नहुन म मेराे परिवार आफन्त, नाता गाेता साथीभाई, शुभचि न्तक सबैमा हार्दिक आग्रह गर्न चाहन्छु !यस्ता सुनियाेजीत र ष’डयन्त्र मुलक ह’र्कत सहितका प्रचार प्रयासहरुले म र मेराे श्रीमान र परिवारका बीच कुनै पनि अ’सर नपर्ने कुरा पनि सबैलाई स्पष्ट पार्न चाहन्छु! यि केही तथ्यहरु पनि हेरि दिनुहाेला ! धन्यबाद ! खबरहाउस बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *