पाकिस्तानबाट आएका नेपालीको पेटबाट निकालियाे यस्तो चिज, जसको मुल्य ९० लाख

अन्तरास्ट्रिय

काठमाडौं । पाकिस्तानबाट इयर अरेबिया एयरलाइनस मार्फत आरजाह हुँदै नेपाल आएका एक नेपाली लागु औ,ष,ध खैरो हेरोइन सहित प,क्रा,उ परेका छन् । प,क्रा,उ पर्नेमा धादिङ खनियाबास गाउँपालिका वडा १ का ४९ वर्षका दावा लामा रहेको प्र,ह,री,ले जनाएको छ ।

उनी गत चैत २६ गते नेपाल आएका थिए । उनले लागु औ,ष,ध लुकाई छिपाई ल्याएको भन्ने गोप्य सुचनाको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प,क्रा,उ गरेको थियो । त्यसपछि प्र,ह,रीले नेपाल प्र,ह,री अस्पतलमा ल्याएर सीटिस्क्यान गरेको थियो ।

Ads by AdMana.net
त्यसक्रममा लामाको पेटमा ९३ वटा क्याप्सुल देखिएको थियो । त्यसपछि दिसाबाट निकालेर जोख्दा ९०० ग्राम तौल रहेको प्र,ह,री,ले जनाएको छ । त्यस्तैगरी उक्त व्यक्तिको साथबाट उनको पासपोर्ट १ थान, ३०० अमेरिकन डलर र एकथान टिकट फेला परेको प्र,ह,री,को भनाइ छ ।

त्यस्तै गरी ला,गु,औ,ष,ध कारोबारमा संलग्न धादिङकै सत्यदेवी गाउँपालिका २ का ५९ वर्षका काँइलिमाया भन्ने गोपी तामाङ, धादिङ रुविभ्याली ३ का ४५ वर्षकी होनीमायाँ तामाङ्नी र लमजुङ मर्स्याङ्दी वडा ४ का वयस बहादुर गुरुङलालई पनि प्र,ह,री,ले प,क्रा,उ गरेको छ । प,क्रा,उ परेका उनीहरुमाथि अनुसन्धन भइरहेको प्र,ह,री,ले जनाएको छ । उनीहरुबाट बरामद भएको लागु औ,ष,धको मूल्य करिव ९० लाख रहेको प्र,ह,री,को भनाइ छ ।

त्यस्तैगरी कारोवारमा संलग्न केहीको खोजी भइरहेको प्र,ह,री,ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *