एकै विद्यालयका ३९ जनालाई को’रोना सं’क्रमण ; त्रा’समा अभिभावकहरु

कोरोना अपडेट(कोभिड -१९)

बागलुङ/ बलेवाको जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ३९ जनामा मंगलबार मात्रै को’रोना संक्र’मण पु’ष्टि भएको छ । आइतबार र सोमबार नियमित कक्षा चलाएको उक्त विद्यालयका ३९ जना’मा को’रोना संक्र’मण पु’ष्टि भएपछि स्थानिय त्र’सित भएका छन् ।

स्वा’स्थ्य कार्यालय बागलुङले उक्त विद्यालयका ९८ जनाको स्वा’ब परी’क्षण गर्दा ३९ ज’नामा संक्र’मण पु’ष्टि भएको हो । पु’ष्टि भए’कालाई घर’घरमै सुर’क्षित रहन भनिएको छ । उनी’हरुसँगै पढेका अन्य विद्यार्थी बिदा मनाउन कता पुगेका छन् भन्ने विद्यालयमा जानकारी छैन ।

संक्र’मणको जो’खिम उ’च्च छ भनेर स्वा’स्थ्य मन्त्रालयले भनेपनि विद्यालय ब’न्द गर्ने नगरपालिकाले नि’र्णय नगरे’पछि को’रोना अ’झै ब’ढेर जाने अनु’मान गरिएको छ । उता नयाँ भेरि’यन्टको को’रोना भाइ’रसको संक्र’मण बढ्दै गएपछि को’रोना संक्र’मण नियन्त्र’णका लागि नेपालमा पनि लकडा’उन सुरु भएको छ । भारतीय सिमानामा रहको बाँकेको नेपालगन्जमा को’रोना संक्रमि’तको सं’ख्या ड’रला’ग्दो गरी ब’ढ्दै गएपछि जिल्लामा लक’डाउन गर्न सिफा’रिस गरेको हो ।

देशभर लक’डाउन घो’षणा नग’रिए पनि नेपालगञ्ज शहर सहित बाँकेमा लकडा’उन गरिने भएको छ । जिल्ला को’भिड क्रा’इसिस म्याने’जमेन्ट सेन्टर [डिसिसिएमसी] बाँकेले जिल्लामा कम्तिमा सात दिन लकडा’उन गर्न सिफारिस गरेको छ । मंगलबार भएको बैठकले बाँकेमा फैलिरहेको कोरो’नाको चे’न तो’ड्नका लागि कम्तिमा एक साताको लक’डाउन गर्नुपर्ने सिफारिस प्रमुख जिल्ला अधिकारी समक्ष गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारीले त्यसबारे थप निर्णय लिनेछन् । सम्भवत बिहीबारदेखि बाँके वा नेपालगन्ज मात्रै भएपनि लक’डाउनको तयारी अघि बढेको छ । अस्पतालमा को’रोना संक्र’मितको उप’चारका लागि बे’ड समेत अ’भाव हुन थालेपछि लक’डाउन बाध्य’कारी भएको हो ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले डिसिसिएमसीले लक’डाउन सिफा’रिस गरेको र एक÷दुई दिनभित्रै बाँके वा नेपालगन्जमा मात्रै भएपनि लक’डाउनको निर्णय प्रमुख जिल्ला अधिकारीबाट हुने सम्भावना रहेको जानकारी दिएका छन् । उता नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयका सबै कर्मचारीलाई को’रोना पु’ष्टि भएपछि वडा कार्यालय ब’न्द गरिएको छ ।

वडाध्यक्ष प्रमोद रिजालले परिस्थिति अनु’कूल नभएसम्मका लागि वडा कार्यालय ब’न्द गरिएको बताए । ‘कर्मचारीलाई को’रोना पुष्टि भएपछि वडाबाट प्रदान गर्दै आएको सेवा प्रवाह प्रभा’वित बनेको छ,’ उनले भने, ‘वडाका सवै कर्मचारीलाई को’रोना लाग्यो, को’रोना झन् फै’लिन सक्ने भन्दै परि’स्थिति अनु’कूल नभएसम्मका लागि वडा ब’न्द गरेका हौँ ।’

वडाध्यक्ष रिजालका अनुसार सोमबार आएको पीसी’आर रिपोर्टमा तीन जना र आइतबार आएको रिपोर्टमा तीन जनामा को’रोना पु’ष्टि भएको हो । को’रोना पु’ष्टि हुनेहरुमा कार्यालय प्रमुख, लेखापाल, प्राविधिक, अनमी, सहजकर्ता लगायतका कर्मचारी छन् ।

संक्र’मित सबैको स्वा’स्थ्य अव’स्था सामान्य रहेको र होम आइसो’लेसनमा रहेको वडाध्यक्ष रिजालले सुनाए । यसअघि गत वर्ष फैलि’एको को’रोना महा’मारीमा वडाध्यक्ष रिजाललाई पनि को’रोना संक्र’मण भएको थियो । (सांके’तिक तस्विर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *