पब्जी खेल्ने पैसा माग्न दीपाश्री निरौलाको फेसबूक ‘ह्या’क’ गर्ने फुच्चे ‘ह्या’कर’को कथा

प्रबिधि तथा बिज्ञान

पर्साको वीरगञ्ज उपमहानगरपालिकास्थित एक स्थानीय बोर्डिङ स्कूलमा अध्ययनरत सुलभ (नाम परिवर्तन) १४ वर्षका भए । सामान्य परिवारमा हुर्केका उनी पढाइमा तीक्ष्ण छन्। पढाइबाट बचेको समयमा सुलभ अनलाइन गेम प’ब्जी खेल्छन् । उनी सामाजिक सञ्जाल फेसबूकमा पनि जोडिएका छन्।

फेसबूक ग्रुपमा विभिन्न पोस्ट हेर्ने, तिनमा लाइक तथा कमेन्ट गर्नेहरूको प्रोफाइल चे’क गर्ने, उनीहरूको गतिविधि नि’यालिराख्ने पनि उनको बानी नै थियो। प’ब्जी खेल्ने क्रममा एकदिन उनलाई पैसाको आवश्यकता पर्‍यो । आमाबुवासँग प’ब्जीका लागि भनेर पैसा माग्ने हि’म्मत पनि भएन।

त्यसपछि उनले जु’क्ति निकाले- कसैको फेसबूक ह्या’क गरेर उसको नामबाट अरू कसैसँग पैसा माग्ने ।त्यसपछि उनले आफूले नियमितजसो हेरिराख्ने ग्रुपमा गएर एउटा पोस्टमा लाइक गर्नेहरूको सूची निकाले ।त्यसबाट सयजना जति व्यक्तिको नाम छनोट गरे । अनि ती व्यक्तिको ‘यू’जर आ’ईडी’ पत्ता लगाए ।

त्यसपछि उनले फेसबूक पासवर्ड पत्ता लगाउन सकिन्छ कि भनेर खोजी गर्न थाले ।‘हाउ टु ह्या’क फेसबूक पासवर्ड’ भनेर युट्युब तथा गुगलमा सर्च पनि गरे । भेटिएका सामग्री अध्ययन गरे, भिडियो हेरे। इन्टरनेटमा नै प्राप्त ट्रि’क्सबाट आफूले सूचीमा राखेका व्यक्तिहरूको पा’सवर्ड पत्ता लगाउने प्रयास गर्न थाले ।

प्रयास गर्दै जाने क्रममा एक जनाको फेसबूक ह्या’क गर्न उनी सफल भए ।ती व्यक्तिको आईडीमा प’हुँच बनाएर उनी उनको साथीको सूचीमा भएका व्यक्तिहरूको विवरणसम्म पुगे ।खोज्दै जाँदा दीपाश्री निरौलासहितका चर्चित कलाकारहरूसँग कुराकानी हुने गरेको पाएपछि उनलाई ढुंगा खोज्दा देउता मिलेजस्तो भयो ।

त्यसपछि उनको निशाना दीपाश्री निरौलातर्फ सो’झियो । दीपाको फेसबूकमा पहुँच बनाउन उनले ह्या’कि’ङभन्दा पनि च’लाखीको एउटा ट्’रिक्स अपनाए ।तपाईं हामीले फेसबूक पासवर्ड बि’र्सिएमा ‘फ’र्गेट पासवर्ड’ गर्ने अनि इमेल आईडी वा र’जिस्टर्ड मोबाइलमा कोड पठाएर पासवर्ड रि’सेट गर्ने विकल्प हुन्छ ।

उनले दीपाको इमेल आईडी पत्ता लगाएर पासवर्ड फ’र्गेट गरे । आफूले पहिले नै ह्या’क गरेको आईडीबाट दीपासँग ‘तपाईंको इमेलमा आएको कोड दिनुस् न’ भनेर आग्रह गरे। कुराकानी र चिनजान भइराखेको व्यक्ति भएकाले केही नसोची दीपाले उक्त कोड दिइन् ।यसो गर्दा फेसबूक आईडी नै ह्या’क’रको क’ब्जामा पुग्दैछ भनेर उनले ख्याल नै राखिनन् ।

उक्त को’ड राखेर सुलभले दीपाको फेसबूक आईडीको पासवर्ड परिवर्तन गरिदिए ।यसलाई सा’इ’ब’र ब्यू’रोको भाषामा ‘फि’सि’ङ’ भनिने सा’इ’बर ब्यूरोका उपनिर्देशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवीन्द्र अर्यालले बताए ।‘उनले कुनै प्र’विधि पढेका छैनन् । उच्चतम प्रविधि प्रयोग गरेर ह्या’क गरेको देखिँदैन्, उपनिर्देशक अर्यालले भने, ‘उनले फि’सिङ गरेका हुन् ।’

त्यसपछि सुलभले दीपासँग कुरा हुने साथीहरूलाई म्यासेज गरेर पैसा मा’ग्न थाले । उनले आफूलाई अ’र्जेन्ट परेको भन्दै मोबाइल बैंकिङबाट पैसा पठाइदिन आग्रह गरे। पैसा प्राप्त गर्नका लागि उनले त्यही विधि (को’ड पठाउने र माग्ने विधि) अपनाएर अ’पनाएर नेपालगञ्ज निवासी एक व्यक्तिको इन्टरनेट बैं’किङ र मोबाइल बैंकिङमा पहुँच बनाए ।

शुरूमा उनले नाम फेसबूकबाटै थाहा पाएका थिए । आफूले ह्या’क गरेको आईडीबाट ती व्यक्तिको बैंक अकाउन्ट नम्बर मागे ।त्यसपछि उनले उक्त बैंकको मोबाइल एप डाउनलोड गरेर ती व्यक्तिको नाम र अकाउन्ट नम्बर राखेर ल’गइन गर्न प्रयास गरे ।

त्यहाँ पनि कोड माग्यो, उनले ती व्यक्तिको मोबाइलमा कोड पठाए अनि उक्त कोड पनि त्यहीँबाट मागे । कोड प्राप्त भएपछि दीपाका ती साथीको मोबाइल बैंकिङमा उनको प’हुँच बन्यो ।उनले दीपाका अन्य साथीसँग पैसा मागेर ती साथीको अकाउन्टमा रिसिभ गर्ने अनि पैसा हात परेपछि चुपचाप बा’हिरिने योजना बनाएका रहेछन् ।

उनले ती व्यक्तिको बैंकिङ एपबाट २५ हजार रुपैयाँ नि’कालेर ‘प’ब्जी’मा प्रयोग गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको एसएसपी अर्यालले बताए ।‘आफ्नो बैंकको खाता नभएकाले उनले धेरै पैसा ठ’ग्न पाएनन्,’ उपनिर्देशक अर्यालले भने, ‘उनले अ’कुत क’माउनुभन्दा पनि गे’म खेल्नका लागि पैसा ’चाहिएकाले फेसबूक ह्या’क गरेको देखिन्छ ।’

त्यसलगायत उनले सरोज खनाल, दयाराम पाण्डे, सुशील नेपाल लगायतका १० जना कलाकारहरूको फेसबूकमा पनि पहुँच बनाएकाे ब्यू’रोले जनाएको छ ।अहिलेसम्म कुनै पनि प्राविधिक तालिम वा शिक्षा न’लिएको व्यक्तिले फेसबूक प्रयोगकर्ताहरूको अ’सावधा’नीको फाइदा उठाएर फेसबूकमा अ’वैध ’पहुँच बनाएको देखिन्छ ।

प’र्सनल को’ड सु’रक्षित नगर्दा ह्या’किङको शि’कार– सूचना प्रविधिको ती’व्र विकाससँगै सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा सेलिब्रेटीहरूले सामान्य कुराको ज्ञा’न समेत नराख्दा फेसबूक ह्या’किङको शि’कार भएको ब्यू’रोले जनाएको छ। ‘को’ड भनेको नि’तान्त व्यक्तिगत कुरा हो ।

यस्ता चिजहरूको महत्व सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले न’जान्दा ह्या’कि’ङको शि’कार हुने गरेको देखिन्छ,’ सा’इबर ब्यू’रोका उपनिर्देशक एसएसपी नविन्द्र अर्यालले भने, ‘अझ से’लिब्रेटीहरूले यस्ता कुरामा ध्यान दिनुपर्छ ।’ फेसबूक, भा’इबर, ट्वीटर लगायतका सामाजिक सञ्जाल प्रयोग गर्दा सेलिब्रेटी मात्रै होइन प्रविधिको ज्ञान नभएका मानिसहरूले नजिकका मानिसहरूलाई से’क्युरिटी को’ड शेयर गर्दा ह्या’किङको शि’कार हुने गरेको उपनिर्देशक अर्यालले बताए ।

‘से’क्युरि’टी कोड त नि’तान्त निजी हो । यो सकेसम्म आफ्नै श्रीमान–श्रीमतीलाई पनि शेयर नगर्दा हुन्छ,’ एसएसपी अर्यालले भने, ‘यस्ता साना कुराहरू पनि ख्याल गर्नु आवश्यक छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *