को’रो’ना भा’इरस सं’क्र’मण बढेपछि शुक्रबारदेखि शैक्षिक संस्था ब’न्द हुने

कोरोना अपडेट(कोभिड -१९)

को’रो’ना भा’इरस सं’क्र’मण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबारदेखि शै’क्षिक सं’स्था ब’न्द हुने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका वि’पद् व्यवस्थापन समितिको आज बसेको बैठकले नेपालगञ्जमा पछिल्लो समय को’भिड सं’क्र’मण उच्च’गतिमा बढेपछि उपमहानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एक साताका लागि ब’न्द गर्ने नि’र्णय गरेको उपप्रमुख उमा थापामगरले जानकारी दिए ।

नगरप्रमुख डा.धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शै’क्षिक संस्था ब’न्दका लागि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा प्र’स्ताव लैजाने नि’र्णय गरेको छ । बैठकले भारतबाट आउनेहरूको सीमानाका जमुनाहमा स्वास्थ्य प’रीक्षण तथा एन्टिजेन प’रीक्षणका लागि थप क’डाइ गर्ने नि’र्णय गरेको छ ।

मा’स्क अ’निवार्य लगाउनेलगायत स्वास्थ्य मा’पदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनुगमनलाई पनि क’डाइ गर्ने नि’र्णय भएको छ । मा’स्क नलगाई कारोबार गर्ने पसल व्यवसाय कम्तीमा एक साताका लागि ब’न्द गर्ने नि’र्णय समितिको छ । घरबाहिर मा’स्क नलगाई आ’वागमन गर्नेलाई का’रवा’ही गर्न बैठकले माग गरेको छ ।

को’रो’ना भा’इ’रस सं’क्र’मण ती’व्रगतिमा फै’लिएपछि मा’स्क नलगाई सडकमा निस्कनेलाई मास्क अनि’वार्य प्रयोग गर्न लगाउन आ’ग्रह गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । छिमेकी मु’लुक भा’रतमा ती’व्ररूपमा सं’क्र’मण बढेकाले त्यसको प्रत्यक्ष अ’सर बाँकेमा परेको छ । को’रो’ना सं’क्र’मणदर अ’स्वाभाविकरूपमा बढे पनि स्वास्थ्यका मा’पदण्ड का’र्यान्वयनमा बे’वास्थाका कारण विगतमा जस्तै फेरि बाँके को’रो’ना स’ङ्क्र’मणको केन्द्रविन्दु बनेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सरोकारवाला सबैसँग बैठक गरी को’रो’ना सं’क्र’मणविरुद्ध सबै एक भएर अ’भियान सञ्चालन गरिने बताए । “म आज मात्रै जिल्लामा आएको छु, आजै नेपालगञ्ज उपमहानगरपालिका सं’क्र’मणण रो’कथा’मका लागि आवश्यक छलफल गर्न बैठक गर्दैछौँ”, प्रमुख जिल्ला अधिकारी गेलालले भने, “भोलिसम्म सबै स्थानीय तहसँग आवश्यक छलफल गरी आ’इ’सोलेशन र क्वा’रेन्टाइन सञ्चालनका विषयमा नि’र्णय हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *