पृथ्वीतर्फ आउँदैछ फुटबलको मैदान जत्रो आकारको विशाल क्षु’द्रग्रह

प्रबिधि तथा बिज्ञान

आगामी महिना फुटबलको मैदान जत्रो आकारको एक विशाल क्षुद्रग्रह पृथ्वीतर्फ आउँदैछ । ९ किमि प्रतिसेकेन्डको वेगले पृथ्वीतर्फ अघि बढिरहेको यस क्षु’द्रग्रहमाथि नासाका वैज्ञानिकले निगरानी राखिरहेका छन् ।वि’ध्वंशका देवता अपोफिस तथा वर्षको सबैभन्दा ठूलो क्षु’द्रग्रहको ख’तरा ट’रिसके पनि अब अर्को एउटा विशाल क्षु’द्रग्रह पृथ्वीतर्फ ल’म्किरहेको छ ।

फुटबलको मैदान जत्रो विशाल आकारको यो क्षु’द्रग्रह 2021 AF8 (Asteroid 2021 AF8) माथि वैज्ञानिकहरुले नि’गरानी राखिरहेका छन् । वैज्ञानिकका अनुसार यो क्षुद्रग्रह मे ४ मा पृथ्वीको नजिक हुँदै गु’ज्रनेछ ।नासाका वैज्ञानिकका अनुसार यो क्षु’द्रग्रह २६० देखि ५८० मिटरको आकारको रहेको छ ।

सबैभन्दा पहिले मार्च महिनामा यो क्षुद्रग्रहको बारेमा वैज्ञानिकले जानकारी पाएका थिए ।नासाका वैज्ञानिकका अनुसार पृथ्वी भएर जाने यस क्षु’द्रग्रह 2021 AF8 यसअघि पृथ्वीको नजिक भएर गएका अन्य ठूला क्षु’द्रग्रहको तुलनामा भने सानो हो । तरपनि यसलाई ख’तराको हिसाबले कम आँक्न मिल्दैन ।

नासाका अनुसार यो 2021 AF8 एस्टोराइड ९ किमि प्रतिसेकेण्डको वेगले पृथ्वीको नजिक आउँदैछ ।वैज्ञानिकका अनुसार पृथ्वीबाट करिब ३४ लाख किलोमिटर दूरीबाट यो 2021 AF8 क्षु’द्रग्रह गु’ज्रिने छ । अपोलो श्रेणीको यस क्षु’द्रग्रहलाई वैज्ञानिकले नि’गरानी गरिरहने छन् । नासाले यसलाई सम्भावित ख’तराको सूचीमा राखेको छ ।

नासाको sentry सि’स्टमले पहिले देखि नै यस्ता ख’तरातर्फ नि’गरानी गरिराखेको छ । नासाका अनुसार आगामी एकसय वर्षमा आउने २२ वटा यस्ता ख’तरना’क क्षु’द्रग्रह छन् जुन पृथ्वीसँग ठो’क्किने सम्भावना रहेको छ ।यो श्रेणीमा सबैभन्दा अघि र सबैभन्दा ठूलो २९०७५ (1950DA) क्षु’द्रग्रह रहेका छन् ।

यो सन् २८८० सम्म पृथ्वीतर्फ आउँदैन । यसको आकार अमेरिकाको ए’म्पाएर स्टेट बि’ल्डङभन्दा तीन गुणा ठूलो छ ।सूर्यको प’रिक्रमा गर्ने तर ग्रहभन्दा सानो आकारका चट्टानलाई क्षु’द्रग्रह भनिन्छ । यस्ता क्षु’द्रग्रहहरु मंगल तथा बृहस्पति ग्रहको बीच क्षु’द्रग्रह बेल्टमा अ’त्यधिक संख्यामा रहेका छन् ।

करिब ४.५ अरब वर्ष पहिले जब हाम्रो सौ’र्यमण्डल प्रणाली निर्माण भएको थियो, त्यसबेला ग्यास तथा धु’लोका बादल जसले ग्रहको आकार लिन सकेनन्, ती क्षु’द्रग्रहका रुपमा रहे । यस कारण यिनको आकार ग्रह जस्तो गोलो हुँदैन भने कुनै दुई क्षु’द्रग्रहको आकार एक जस्तो पनि हुँदैन । Source:Esidhakura

Leave a Reply

Your email address will not be published. Required fields are marked *