संसार`भरी भाइ`रल हुँदै गएको “फुलबुट्टे सारी” स्वीजरल्याण्डका गायकले पनि यसरी गाए (हेर्नु`स भिडियो)

समाचार

पछिल्लो समय नेपा`ली संगी`तप्रेमी माँझ लोक`प्रिय रहेको गीत ‘फुल बुट्टे सारी’ बोलको गीतलाई अहिले सवै दर्शकहरुले मन पराएका छन ।पछि`ल्लो समय हरेक उमेर स`मूहका व्यक्तिको जनजि`ब्रोमा बसेको फूल बुट्टे सारी गीतले टिकट`कजस्ता सामाजिक सञ्जा`लमा व्याप`कता पाइरहेको छ । महिला तथा पुरु`ष दुवैको स्वरमा सार्व`जनिक भएको सो गीतले छोटो स`मयमै युट्यु`बमा करोड बढी भ्युज पाएको हो ।

सार्व`जनिक अघिल्ला दुइ भर्सन`ले एक करोड बढी भ्युज पा`ईसक्दा नयाँ गीत सार्वजनिक भएको हो । मेल र फिमेल भर्सनको लोक|प्रियता पश्चात यो गीत चाइल्ड र ले`जेण्डरी भर्सनमा समेत आ`एको थियो ।यी सवै भर्सन`लाई अहिले दर्शन श्रोता`ले निकै नै रुचा`एका छन ।

त्यस्तै अहिले पछि`ल्लो समय यसला`ई एक अफ्रिकी गायिकाले समेत गाएकी थिइन । उक्त भर्सन पनि दर्शक श्रो`ताले निकै नै मन पराएका थिए । अहिले आ`एर यो गीतको पन्जावी भर्सन पनि उत्तिकै भाइरल हुँदै गएको छ । अहि`ले फेरि स्वीजरल्या`णका गायकले गाए`का छ्न ।हेर्नुस भिडि`यो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *