जान्नुहोस राति सुत्नुअघि जप्नै पर्नेमन्त्र

धर्म दर्शन

काठमाडौँ – जले रक्षतु वाराहः स्थले रक्षतु वामनः ।अटव्यां नारसिंहश्च सर्वतःपातु केशवः ।।आध्यात्मवादीकाअनुसार स्वास्थ्य सम्बन्धी समस्या समाधानको औषधि बोतलमा भन्दा मनमा हुने गहिरो चिन्तनका भित्र हुन्छ ।

आजभोलिको व्यस्तजीवनशैलीमामानिसहरु अनिन्द्राको पीडामा रहेका हुन्छन । राम्रो निन्द्राका साथशुभफलप्राप्त गर्नकालागिधार्मिक रुपमा केहीउपायहरु रहेको हुन्छ ।

एक मन्त्रको जप सुत्नुअघि गरियो भने निकै लाभदायीहुने मान्यता रहेको छ । पुराणमा बताइएअनुसार यो सुत्न अघि उच्चारण हुने एक मन्त्रमात्रनभएर एक नारायण कवचको रुपमातपाई रक्षा गर्नेछ । यो मन्त्रद्वारा भगवान विष्णुको अवतारसँग सुरक्षाको विन्ती हुने छ । यस्तो छ मन्त्र–

यो पनि पढ्नुहोस : रेडलाइट एरियाका युवकले आफ्नो आमाबुवा सनि लियोनी र इमरान हासमी भनेपछि बलिउडमा हंगामा, विद्यार्थी परिचय पत्रमा पनि आमाबुवाको ठाउँमा छ उनीहरुकै नाम

एजेन्सी । रेडलाइट एरियामा जन्मिएका एक युवकले आफ्नो आमाबुवा बलिउड कलाकार सन्नी लियोनी र इमरान हाजमी हो भनेपछि बलिउडमा हंगामा भएको छ । विहारको एक कलेजका विद्यार्थीले आफ्नो एडमिट कार्डमा बुवाको नामको ठाउँमा बलिउड अभिनेता इमरान हासमी र आमाको नामको ठाउँमा सन्नी लियोनी भनेर लेखेका छन् ।

सो कुरा सार्वजनिक भएपछि अहिले बलिउडमा हंगामा भएको छ । धनराज महतो डिग्री कलेजमा बीए दोस्रो वर्षमा अध्ययनरत २० वर्षीय कुन्दन कुमारले आफ्ना आमाबुवा सनि र इमरान भएको दावी गरेका छन् । यि युवकको एडमिड कार्ड यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

कार्ड भाइरल भएपछि कलाकारहरुले पनि प्रतिकृया जनाएका छन् । इमरानले उनी आफ्नो सन्तान नभएको बताएका छन् । त्यस्तै यस दाबीबारे सन्नी लियोनीले पनि प्रतिक्रिया जनाएकी छन् । उनले ट्वीटरमा लेखेकी छन्, ‘ठूलो सपना देख्ने बाटोमा, हाहा‘।। ।’ गत हप्ता इमरान हास्मीले पनि यसबारे प्रतिक्रिया जनाउँदै ‘भगवान कसम, मेरो बच्चा होइन’ भन्ने प्रतिक्रिया दिएका थिए ।

उक्त एडमिट कार्डबारे थाहा पाएपछि बाबसाहेब भीमराओ अम्बेडकर विहार विश्व विद्यालयका अधिकारी नै आश्चर्यचकित छन् । कुन्दनले बुवा र आमा भनेर इमरान र सन्नीको नाम लेख्नुका साथै आफू बस्ने स्थानमा चतुरभुज स्थान लेखेका छन् । रोचक कुरा, यो एक रेड लाइट क्षेत्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *