काठमाडौका शहरमा लाग्यो यस्तो नियम , यसरी निस्किए ठाउँका-ठाउँ यस्तो कारवाही !

समाचार

काठमाडौं । अब काठमाडौका शहरमा माक्स नलगाई बाहिर निस्किए ठाउँका ठाउँ जरिवाना हुने भएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार प्रहरी काठमाडौको सडकमा सकृय भएका छन् ।

पहिलो चरणमा प्रहरीले सचेतना कार्यक्रम संचालन गरेको छ । माक्स नलाई वाहिर निस्कनेलाई सचेतना गराउने र माक्सको प्रयोग गर्न लगाउने गर्न थालेको छ । प्रहरीले काठमाडौंका मुख्य चोकहरुमा कोरोनाभाइरस सम्बन्धी सचेतना कार्यक्रम शुरु गरेको छ । *** याे समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *