सारा नेपालीलाइ असर पार्ने गरी मन्त्रालय बाट आयो सोच्न नसकिने निर्णय।पुरा पढ्नुहोला.

समाचार

आजदेखि एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने, गृह मन्त्रालयले गर्यो यस्तो निर्णय [भीडियो सहित]सरकारले बढ्दो कोरोना संक्रमणसँगै देशभरबाट सवारी पास बन्द गर्ने भएको छ । गृहमन्त्रालयद्वारा बुधबार जारी सूचनाअनुसार कोभिड–१९ को कारण नेपाल सरकार मन्त्रीपरिषद्बाट भएको निर्णय र निर्देशन अनुसार अनिश्चित कालका लागि सम्पूर्ण पासहरु बन्द गर्न निर्देशन दिएको हो ।

बिहीबारदेखि लागू हुने गरि प्रकाशित गरिएको सूचनाअनुसार अब कुनै पनि व्यक्ति वा सवारीलाई देशभरका कुनै पनि प्रशासन कार्यालयहरुबाट सवारी पास उपलब्ध नगराउन निर्देशन दिइएको छ ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *