सबैका प्यारा सेन्मिखा र हजुरआमा पहिलोपटक मिडियामा (हेर्नुस् भिडियो )

भिडियो

भोजपुर ट्याम्के वडा नं ४ जहाँ सेन्मिखा अनि उनकि बजु बस्छिन् ।सेन्मिखालाई नहेर्ने नचिन्ने सायदै कमै होलान् ।सेन्मिखा तिनै हुन् जो हेर्ने कथा भन्ने कार्यक्रममा बरिस्ठ पत्रकार बिद्याले सार्वजनिक गरेको अनुवार हो ।

सेन्मिखा लगभक डेढ बर्षको उमेर देखिनै आफ्नो बजु (हजुरआमा ) सगै भए ।आफ्नो आमा अरुसगै पोइल र बुवा समेत बिदेशमा भइरहदा उनलाई हेर्ने बढाउने पढाउने जिम्मा हजुरआमाले नै गर्नुभयो ।

सेन्मिखाले कृषि पढेका हुन् तर पढेर पनि केही गर्न नसकेको उनको गुनासो थियो ।आफू सगैका साथिहरु बिदेश गएका कोहि सहर पसेका तर आफुलाई भने यहिकै माटोले कतैपनि जान नदिएको र यहाका जङ्गल बोट बिरुवासग छुट्न मन नलागेको साथै आफ्नो हजुरआमालाई त झन कतेहि छोड्न नसक्ने बताएका थिए सेन्मिखाले ।

एकदमै राम्रो लोकभाका गाउने अनि हासिरहने सेन्मिखाले आफुले आफ्नो दुख कहिले कतैपनि देखाउन नचाहाने बताएका थिए ।आफ्नो हजुरआमा आफुलाई सर्वस्व भएको बताउने सेन्मिखाको घरसम्म पुगेर तिन‌ै बुढि आमासग लिएको अन्तर्बाता आजको यश शृङ्खलामा पेश गर्दछौ ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *