घोराही लमही सडक ५ दिन ब’न्द हुने

समाचार

दाङको घोराही-लमही सडकखण्ड ५ दिन सम्म ब’न्द हुने भएको छ । स’डकखण्डको केही भागहरु निकै जि’र्ण भएको र मर्मत गर्नपर्ने भएकाले स’डकखण्ड ब’न्द गर्नपरेको भन्दै जिल्ला प्रशासन कार्यालय दाङले सुचना जारी गरेको ।

सुचनामा मिति २०७७/१२/२२ गते बिहान देखि मिति २०७७/१२/२६ गते साझ सम्म यो सडक खण्ड ब’न्द रहने जनाइएको छ । ब’न्दको अ’बधिभरहेभी गाडिहरु बस,ट्रक,टिप्पर,ट्रलीहरु चल्न पाउने छैनन ।

घोराही लमही सडक ब’न्द हुने भएको छ । लमही घोराही सडक खण्डमा केहि ठाउमा सडक जि’र्ण भएकोले मर्मत सम्भार गर्नु परेकाले ब’न्द गर्नु परेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

उक्त सडक मिति २०७७ चैत्र २२ गते बिहान देखि चैत्र २६ गते साँझ ५ बजे सम्म ब’न्द हुने भएको हो । साथै उक्त सडकमा बस, ट्रक, टिप्पर, ट्रली हेभी सवारी साधनहरु पूर्ण रुपमा ब’न्द हुनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *