नेपालमा कोरोना खो’प लगाएका १० जनाको मृ’त्यु, अनुसन्धान शुरू…

कोरोना अपडेट(कोभिड -१९)

काठमाडाैं। कोरोनावि’रुद्धको खोप लगाएका जेष्ठ ना’गरिकहरूमध्ये १० जनाको मृ’त्यु भएपछि मृ’त्युका कारण पत्ता लगाउन सरकारले अनुसन्धान शुरू गरेको छ । म्यादी, कालिकोट, रौतहट, धनुषा, काठमाडौंलगायतका जिल्लाका १० जना जेष्ठ नागरिकको खोप लगाएको केही दिनमा मृ’त्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयमा आएपछि सरकारले अनुसन्धान शुरू गरेको हो ।

खो’पपश्चात् हुने अ’वाञ्छित घटनाको कमिटीका अनुसन्धान प्रमुख डा. धनराज अर्यालका अनुसार मृ’त्यु खोपकै कारणले भएको हो वा अन्य कुनै कारणले भएको भन्ने पत्ता ल’गाउन अनुसन्धान शुरू गरिएको हो । डा. अर्यालका अनुसार मृ’त्यु हुनेमा दी’र्घरो’गी, द’म, मुटु तथा रो’गसँग लvड्ने क्ष’मता क’मजोर भएका जेष्ठ ना’गरिकहरू रहेका छन् ।

उनीहरूका आफन्तले पनि मृ’त्युका कारण खो’प नभई का’लगति र अरू नै रो’गका कारण भएको ज’नाएका छन् ।तर, खो’पको प्र’भावका बारेमा विश्व स्वास्थ्य सं’गठनलाई जानकारी गराउनुपर्ने नि’यमका कारण सरकारले अनुसन्धान शुरू गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *