तुलसीपुरबाट काठमाडौं आएको बस चेकजाच गर्दा प्रहरी चकित

समाचार

काठमाडौं- काठमाडौंको ना’गढुंगाबाट ४३ लाख नगद र ९ वटा तिलहरीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका-५ का ३७ वर्षीय सन्दीप कौशल रहेका छन् ।

चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेक पो’इन्टबाट दाङ तुलसीपुर उपमहानगरपालिका-५ का ३७ वर्षीय सन्दीप कौशललाई शनिबार प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

तुलसीपुरबाट काठमाडौं आएको प्रदेश नम्बर ३-०१-००-६ ख ०९१२ नम्बरको बसभित्रको प्या’सेजमा टेपले र्‍यापिङ गरेको का’र्टुन प्रहरीले फेला पारेको थियो।

कार्टुनभित्र प्रहरीले हेर्दा छ’ड्के ति’लहरीको पोते नौं वटा र ४३ लाख नगद फेला पारेको थियो। त्यसपछि प्रहरीले सो रकम र तिलहरीसहित कौशललाई पक्राउ गरेको हो। उनले उक्त रकमको स्रोत खु’लाउन सकेका थिएनन्। उनीमाथि महानगरीय प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको छ।

त्यस्तै ठमेलमा बस्ने चि’नियाँ ना’गरिकको डेरामा ड’कैती गर्ने चार जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त लैनचौरले सिन्धुपाल्चोकका फुलकाजी तामाङ, अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामालाई पक्राउ गरेको हो ।उनीहरुले गत १६ चैतमा ठमेलमा बस्ने चि’नियाँ ना’गरिक युन सि’योमेनको डे’रामा ह’ति’या’र देखाई उनीहरुको हा’तखु’ट्टा बाँ’धे’र ड’कैती गरेका थिए ।

चि’नियाँ ना’गरिक उनकी श्रीमती अ’ञ्जली र अन्य दुई युवकलाई नियन्त्रणमा लिएर ड’कैती भएको थियो ।२० लाख न’गद र करिब पाँच लाख बराबरको सुनको गहना ड’कैती भएको थियो । घ’टनाको पाँच दिनपछि अ’भियु’क्तहरु पक्राउ परेका हुन् ।उनीहरुबाट चो’रीका केही सामान समेत ब’रामद भएको प्रहरीले ज’नाएको छ । इसिधाकुरा बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *