लोडसेडिङ सुरु हुन थालिसक्यो” अब पुनः कुलमान चाहियो-विजय लामा

विचार

काठमाण्डौं । नेपाल वायु सेवा निग’मका वरिष्ठ पाइलट विजय लामाले देशमा लो’डसेडिङ सुरु हुन थालेको भन्दै आ,क्रोश पोखेका छन्।नेपाल विद्युत् प्राधि’करणमा का’र्यकारी निर्दे’शक कुलमान घिसिङ भएका बेला लो’डसेडिङ नभएको उल्लेख गर्दै उनले अहिले किन हुन थालेको हो भनेर प्रश्न गरेका हुन्।

शनिबार बि’हान सामा’जिक स’ञ्जालमा ला’माले ले’खेका छन्, – फेरि लोड शेड्डिङ सुरु हुन थालिसक्यो। बिस्तारै समय अवधी बडाउदै जाँदै छ! कारण देखाउदा सुख्खा याम भएकोले पानीको सतह घटेर भन्ने गर्छ्न ।

बिद्धुत प्रा’धिकरणको हा’किम साबले!!!के कुलमान घिसिङको पालामा चाहिँ सु’ख्खा याम लागेन अनि पानी टन टना टन हुन्थ्यो हो? प्रकृति अनि भाग्यले मात्र साथ दिएको हो त कुलमानलाइ? ।

केही समय पछि फेरि इन्वर्टर (inverter) अनि जेनेरेटर माफियाहरु सल्बलाएर आउदैनन अनि जनतालाइ पुरानै ठाउमा पुराउदैन भन्न सकिन्न!!! यहि चालाले पुर्याउनु समय लाग्दैन।जनता भनेको के हो बुझ्नै ।

गाह्रो भैसक्यो कारण जे पनि चुप लागेर सहने??? हुन त के नै गर्न या बोल्न सकिन्छ जुन देशमा शिर्श नेताहरुलाई झ,गडा गर्नमा नै फुर्सद छैन!! झै झगडा गर्न रोकेर देश बिकाशका काम कुरा पो गर्ने कि?? जय चन्द्र सुर्य!!!

मौका पाए गरिबको पनि दिन आउँछ, आर्थिक अभावका कारण विद्यालय जान नपाएका सचिनले विद्यालयनै टपे !
काठमाडौं ।असाध्यै पढ्न मन छ तर घरको अबस्था निकै कमजोर छ त्यसैले पढ्न छाडेर बसेको छु हजुर । कुनै बेला सचिन परियारले आफ्नो अन्तरवा र्तामा आफुले आर्थिक अभाव का कारण बिचैमा पढाई छाड्नु परेको दु:खेसो गरेका थिए । आफुसगं अथाह प्रतिभा भएपनि उनीसगं न त प्रस्तुत गर्ने माध्यम थियो न त व्यक्त गर्ने साधननै ।

उनीसगं भएको प्रतिभाका साथै विचैमा पढाई छाड्नु परेको भिडियो विभिन्न सञ्चार माध्यममा आयो । गुल्मी का सचिन परियारको प्रतिभा देखेर ईन्द्रेणीका कृष्ण कडेंल ले काठमाण्डौ लिएर आउन आग्रह गरे । गुल्मीका पत्रकार हरु मोहन बस्नेत, जीवन पाण्डे, दिपक नेपाली लगायतका पत्रकारले उनलाई काठमाण्डौको ईन्द्रेणीसम्म पुर्याए ।

ईन्द्रेणीमा उनले देखाएको प्रतिभापछि सचिन ले पछाडी फर्केर हेर्नुपरेन । ९ वर्षकै उमेरमा आफ्नो प्रतिभाका कार ण भाईरल सचिनलाई यतिबेला गीतसगींत र विभिन्न टेलि श्रृङ्खला हरुमा प्रस्तुती दिनका लागि भ्याई नभ्याई छ । यसका अलबा उनले पढाई पनि गरिरहेका छन् । उनको सबैभन्दा ठुलो पढ्ने सपना पुरा भएको छ । काठमाण्डौको हिमाली बोर्डिङ् स्कुलमा पढ्दै गरेका उनले आन्तरिक परिक्षामा विद्यालय नै टप गर्न सफल भएका छन् । एल.केजीमा अध्ययनरत उनले सबै विषय मा १०० अकं ल्याई विद्यालय प्रथम भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *