होलिमा रङ्ग भन्दै ए,सिड प्र,हार ,यस्तो दयनिय अवस्था (भिडियो सहित )

भिडियो समाचार

काठमाडौको शंखरापुर नगरपालिका १ मा रहेको नविनग्राम माध्यमिक बिद्यालय प्राङ्गण,मा होलि खेल्न क्रममा रङ्ग नभइ ए,सिड प्र,हार भएको छ । ए,सिड आ,क्रमण भएपछि उक्त, पिडि,तको उ,चार भैरहेको छ ।

एकजना भने होलि खेल्न भन्दै लगभक दिउसोको दुई बजे घरबाट निस्किएको र उक्त घ,टना भने लगभक ४ बजे घ.टेको आमा बताउछिन् ।आफ्नोे सानो छोरो उमेरको हिसाबमा पनि कलिलै मात्रै ११ बर्षको ।अर्कि चेलि उपर पनि असिड प्र.हार भएको छ ।दुइजना उपर ए,सिड प्र,हार भएको हो ।

उक्त पि,डित बच्चाको अनुहार पुरै ड,डेको छ ,छालाहरु सबै पिल्सिएको छ ।स्कुलमै होलि खेलिरहेको बेलामा सेकुल भित्रै छिरेर ए,सिड हानिएको खुलेको छ ।पि,डितको स्वास्थ्य अवस्था र घट,नाको पुर्ण जानकारी आजको यश शृङ्खलामा प्रस्तुत गर्दछौ ।

सानीबोट बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *