फेरि लकडाउन गर्ने निर्णय : बैंक तथा वित्तीय संस्था लगायतका यी क्षेत्र ब`न्द हुने !

लकडाउन खबर

भोलिदेखि फेरि लकडाउन गर्ने निर्णय : बैंक तथा वित्तीय संस्था लगायतका यी क्षेत्र बन्द हुने !
दमौली । कोरोना भाइरसको संक्रमण समुदायस्तरमा तीव्रगतिमा फैलिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाले बजार क्षेत्रमा लकडाउनको घोषणा गरेको छ ।बुधबार दिउँसो बसेको नगर कार्यपालिका बैठकले बुधबार राति १२ बजेदेखि आगामी मङ्गलबार रातिसम्म लकडाउन गर्ने घोषणा गरेको हो ।

यो अवधिमा नगर क्षेत्रमा राजमार्गसँग जोडिएको बजारसँगै ढोरफिर्दी र साँखे बजार पनि बन्द रहने नगर प्रवक्ता खिमबहादुर कुमालले बताए *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

सरकारी जागिर खुल्यो : २० वर्षपछि ६६० जना भन्सार एजेन्टका लागि आवदेन खुल्यो !

काठमाडौँ । सरकारले २० वर्षपछि एकै पटक ६६० जना भन्सार एजेन्टका लागि दरखास्ता आह्वान गरेको छ । भन्सा’र विभागले भन्सार एजेन्टको इजाजत पत्र लिन इच्छुकहरुका लागि दरखास्त खुलाएको हो । दुई दशक यता नखुलाएको एजेन्टका लागि यो वर्ष खुलाइएको भन्सार विभागका महानिर्देशक यमलाल भुसालले जनाए । उनका अनुसार व्यापार सहजिकरण गर्दै वै’ध व्यापार बढाउन यस्तो निर्णय लिइएको हो ।

विभागका अनुसार २१ वर्ष पुरा भएको नेपाली नागरिकले भन्सार एजेन्टका लागि दरखास्त दिन सक्ने भएका छन् । अहिले नेपालमा १ सय ७० हाराहारीमा मात्र भन्सार ए’जेन्ट रहेका छन् । थप जनशक्ति नहुँदा एजेन्टले प्रतिनिधि खटाएर काम भइरहेको अवस्था थियो । भन्सार ए’जेन्टका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तिर्ण गरी कम्प्युटर सम्बन्धी कम्तिमा ३ महिनाको आधारभूत तालिम लिएको हुनुपर्ने शर्त तोकिएको छ ।

नेपाल सरकारलाई तिर्न बुझाउन पर्ने रकम बाँकि नभएको हुनुपर्नेछ । कुनै फोजदारी अभियोगमा अदालतबाट कसुरदार प्रमाणित नभएको हुनुपर्नेछ । लिखित र अन्तर्वार्ताका माध्यमबाट भन्सार एजेन्टको नियुक्ति गरिने विभागले जनाएको छ ।३ हजार दरखास्त शुल्कसहित विज्ञापन माग भएको हो । विभागका अनुसार दरखास्त दिने अन्तिम मिति ५ वैशाख र दोब्बर दस्तुर तिरी १२ वैशाखसम्म तोकिएको छ ।

अनलाइनबाटै दरखास्त दिन सकिने भएको छ । त्यस्तै, लिखित परीक्षा तथा अन्तर्वार्ताबाट छनोट भएका व्यक्तिले नतिजा प्रकाशन भएको मितिले ९० दिन भित्र इजाजतपत्र दस्तुरवापत ७ हजार रुपैयाँ र धरौटीवापत ७ लाख रुपैयाँ भन्सार विभागमा बुझा’एपछि मात्र विभागले इजाजत पत्र दिने प्रावधान रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *