प्रधानमन्त्रीको घोषणा, ‘साउन १ गतेबाट लागू हुने गरी वृ`द्ध भत्ता बढ्छ ’

समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) बढ्ने घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा भत्ता बढाउँछु भन्दा कसैलाई आपत्ति लाग्न सक्ने बताए ।

‘अब साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्छ, कसैलाई आपत्ति लाग्ला । सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट लागू हुने गरी बढाइने छ,’ उनले भने, ‘बुढाबुढी पनि हेर्न थाल्यो, यो सरकार छिटो हटाउनुपर्‍यो ।

मान्छेहरूलाई भरेबाट अर्काे छटपटी शुरू हुन्छ, निद्रा लाग्दैन ।’ओलीले देश प्रचण्ड भन्ने मान्छेका पछाडि सती जानुपर्ने भनेर प्रश्न गरे । उनले आधा–आधा कार्यकाल प्रधानमन्त्री हुने सम्झौता प्रचण्डले नै च्यातेको बताए ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

नेपाल प्रहरीलाई ठूलो सफलता, नि’र्म’ला प’न्त’को ह’त्या’रा यसरी पत्ता लगायो..(भिडियो हेर्नुहोस)
क’ञ्चनपु’रकी १३ वर्षीया बा’लि’का नि’र्म’ला प’न्त ब’ला’त्का’र र ह’त्या प्रकरण सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख नायव महानिरिक्षक (डिआईजी) उत्तम सुवेदीले ल’गभग टुं’गा’एका छन्।

प्रदेश स’रुवा भएदेखि नै नि’र्म’ला प्र’करणको अनुसन्धानलाई उच्च प्राथमिकताका साथ रा’खेका डिआईजी सुवेदी ल’गभग एक बर्षको लामो अनुसन्धान पश्चात अ’भियु’क्तको न’जिक पुगेका हुन्।

सरकार र प्रहरी सं’गठनलाई टा’उ’को दु’खा’ई’को बिषय बनेको नि’र्म’ला का’ण्ड डिआईजी सुवेदीले फि’ल्मी शै’लीमा अनुसन्धानलाई अ’गाडी ब’ढाएका थिए।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Leave a Reply

Your email address will not be published. Required fields are marked *