४५० वटा सिलिण्डर बो’केको ट्रकमा च,ट्याङ पर्दा अ’ढाइ घ’ण्टासम्म वि,ष्फोट, चा’लक भने बाँ,चे

समाचार

काठमाडौं। खाना पकाउने ग्यासका ४५० वटा भरिएका सिलिण्डर बोकेर गुडिरहेको ट्रकमा च्या,ङ पर्दा निकै भि,षण विष्फो,ट भएको छ । यो भयानक दु,र्घटनामा परेर पनि ट्रकका चालक भने बाँच्न सफल भएका छन् ।

समाचार एजेन्सी पीटिआइका अनुसार भारतको राजस्थान राज्यको जयपुर कोटा हाइवेमा पर्ने भीलवाडाको हनुमान नगरमा दु,र्घटना भएको हो ।

गुडिरहेको ट्रकमा च,ट्याङ परेपछि ट्रक सडकमै पल्टिएको थियो । ट्रकमा ४५० वटा भरिएका सिलिण्डर थिए । ट्रक पल्टिएपछि आगो लाग्यो र र सिलिण्डरहरु वि,ष्फोट हुन थाले । एकपछि अर्को गर्दै करिब अढाइ भण्टासम्म सि,लिण्डर वि,,ष्फोट भइरहे ।

यो दु,र्घटनाको १५ घण्टा पछिसम्म पनि हाइवे बन्द रहेको समाचारमा जनाइएको छ । बुधबार बिहान कोटा, अजमेर र जयपुर जाने यात्रीहरुलाई रोकेर डाइ,भर्ट गरी ज,हाजपुर हुँदै बसोली मोडमा निकालियो ।

बुधबार बिहान घट,नास्थलमा पुलिस तैना,थ रह्यो । ग्यास कम्पनीका कर्मचारी पनि बोलाइयो । त्यसपछि आसपासका क्षेत्रबाट सिलिण्डरका टु,क्रा बटेल्ने काम भइरहेको छ । ड्राइभर र सहयोगीको देवलीको अस्पतालमा उपचार भइरहेको छ । यो दुर्घ,टनापछि आगो यति भीषण थियो कि आगोका ज्वाला ५ देखि ७ किलोमिटर टाढासम्म देखिएका थिए । विष्फो,टमा सि,लिण्डरहरु उछि,ट्टिएर आधा किलोकिटर टाढासम्म पर पुगेर खसेका थिए ।

देवली नगरपालिकाको दमकलका कर्मचारी दिनेशका अनुसार घ,टनास्थलबाट १५० किलोमिटर टाढा उभिन पनि निकै कठिन भइरहेको थियो । दमकल पनि घ,टना,स्थलको नजिक जान सकेको थिएन । ट्रक ड्राइभर बिजेठा निवासी ३५ वर्षका सतराज मीणाले जसोतसो भागेर ज्या,न बचाए । यद्यपि उनको हात र शरीर कैयौं ठाउँमा पोलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *