चिकित्सकले गरे दाह्री का’ट्ने ब्ले’डले श’ल्यक्रिया, आमाशिशु दुवैको मृ’त्यु

समाचार

एजेन्सी : आफुलाई चिकित्सक बताउने एक व्यक्तिका कारण भारतमा आमाशिशुले ज्यान गु’माउनु परेको छ। ८ कक्षामात्र पढेका उनले ग’र्भव’ती महिलाको स’र्ज’री गरेका छन्। उनले स’र्ज’री’मा दा’ह्री का’ट्ने ब्ले’ड प्रयोग गरेका थिए।

३० वर्षका ती व्यक्तिले गरेको यो सर्जरीमा ३३ वर्षीया आमा पुनमको अ’धिक र’क्तस्रा’व भएर आमाको नि’ध’न भएको छ। यो स’र्ज’री गर्ने राजेन्द्र शुक्ला ८ कक्षामात्र पढेको प्रमाणित भएको टाइम्स अफ इन्डियामा समाचार छापिएको छ। प्रहरीले ती व्यक्तिलाई पक्राउ गरिसकेको छ।

थप समाचार –छिमेकी देश भारतमा कोरोना संक्रमणको दोस्रो लहर देखिन थालेसँगै नेपालमा पनि विज्ञहरूले चि’न्ता व्यक्त गर्न थालेका छन्। पछिल्लो समय नेपालमा भि’डभा’ड र मानिसको च’हलपहल बढ्नुले को’रोना त्रा’स ह’राउँदै गएको महशुस हुन थालेको छ।

केही समय अघिसम्म एक्लै हुँदा पनि अनिवार्य मास्क लगाउनेहरू अहिले भी’डभाडमा पनि खुलेआम हिँडिरहेका छन्। सार्वजनिक यातायात, सभा, जु’लुसहरूमा पनि बिनामास्कका मानिस थुप्रै भेटिन्छन्। यहि समयमा संक्रमणको दोस्रो लहर सुरु भए भ’यावह बन्नसक्ने चिन्ता विज्ञहरूको छ ।

भारतमा केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ । कोरोनाको दोस्रो लहर सुरु भएकाे भन्दै फेरि ल’कडाउन गर्ने चर्चाले भारतमा रहेका नेपालीहरु धमाधम घर फर्कन थालेका छन् ।भारतले पुनः संक्रमितको संख्या वृद्धि भएसँगै महाराष्ट्र, मध्यप्रदेश, गु’जरातमा बुधबारदेखि रात्रीकालीन क’र्फ्यू जारी गरिसकेको छ ।

महाराष्ट्र, तमिलनाडू, पञ्जाब, मध्यप्रदेश, दिल्ली, क’र्नाटक, ह’रियाणा, गुजरातलगायतका राज्यमा पछिल्लो समय संक्रमितको संख्या एक्कासी ब’ढेपछि मानिसको चहलपहलमा क’डाई गरिएको छ ।मानिसको ओहोरदोहोर बढेपछि कोरोना त्रास पुनः ब’ढदै गएको छ ।

विगतको तु’लनामा संक्रमितको संख्या कम भएपनि कोरोनाको उच्च जो’खिम रहेको छ । भारतमा संक्रमण दर बढ्नु भनेको नेपालमा संक्रमण बढने सम्भावना रहँदै गएको निश्चित सिमा खुला गरेर कोरोना परीक्षणको रिपोर्ट देखाएर मात्र नेपाल गर्न दिनुपर्ने स्वास्थ्य विज्ञहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *