हेलिकप्टरमा ससुराली पुगे मुख्यमन्त्री ( तस्विर सहित)

समाचार

नेकपा एमालेको नेतासमेत रहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर लिएर ससुराली गएका छन् । केही समयअघि आफूभन्दा आधा उमेर कान्छी युवतीसँग विवाहब’न्धनमा बाँ’धिएका राई श्रीमतीका साथ् हेलिकप्टर चार्टर गरेर आज ससुराली गएका हुन् ।राई दम्पत्ति हेलिकप्टर अगाडि म’ख्ख परेर उभिएको फोटो सार्वजनिक भएको छ ।

राईकी श्रीमती जाङ्ग्मु इन शेर्पाले फेसबुकमा फोटो शेयर गर्दै हेलिकप्टर चढेर मा’इती हिँडेको जानकारी गराएकी छन् । ‘भर्खरै आफ्नो ज’न्मस्थल संखुवासभा मकालु गाउँपालिकाको से’दुवा र नो’र्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा अ’साध्यै खुशी लाग्यो ! म त ज’न्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ !! सबैले न्या’नो स्वागत र स’त्कार गरे थिए, धेरै खुशी लाग्यो !’, उनले लेखेकी छन् ।

प्रधानमन्त्री ओलीनि’कट भएकै कारण आफूभन्दा सि’नियरलाई पछि पारेर मुख्यमन्त्री बनेका राई अ’विवाहित थिए । ५० वर्ष पुगेका राईले केही समयअघि भर्खर २५ वर्ष पुगेकी शेर्पासंग ता’मझामका साथ् विवाह गरेका थिए । उनको विवाह स’मारोहमा देखिएको ता’मझामप्रति धेरैले आ’लोचना पनि गरेका थिए ।सं’योग कस्तो भने, आजै वालुवाटारमा प्रधानमन्त्री ओलीले चि’यापान कार्यक्रम आ’योजना गरेका छन् । ओलीको कि’चेन क्या’विनेटका सदस्य राई भने चियापान छा’डेर ससुराली पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *