मेरो पुर्वप`त्नि अमृ`ता सँग डिभोर्स भए पनि मैलै उनलाई करिना लाई भन्दा बढि माया गर्छु- अभिनेता सैफ

अन्तरास्ट्रिय

एजेन्सी । अभिनेता सैफले केहि दिन पहिला एउटा अन्तरवा`र्तामा अमृता सिंह सँग आफ्नो डि-भोर्सको बारेमा बोलेका छन्। अन्तर्वार्तामा जब सैफलाई तपाईले आफ्ना बच्चाहरूलाई आफ्नो सम्बन्ध विच्छेद बारे कसरी बताउनु भएको छ ? भन्ने प्रश्न सोधिएको थियो तब उनले भने, यो संसारकै नराम्रो चीज हो म अझै महशुस गर्छु।

म चाहन्थे की म जे छु त्यो भन्दा फरक हुँ। त्यहाँ केही त्यस्ता कुराहरु छन् जसले मलाई शान्ति दिँदैन। त्यस समयमा म मात्र २० वर्षको थिए, आज धेरै कुराहरु परिवर्तन भइरहेका छन्। हरेक मानिस आमा`बुबा सँगै बस्न चाहन्छन्। बच्चा`हरुलाई सही वातावरण प्रदान गर्न आवश्यक छ भन्छन् सैफ।

सैफले आधुनिक परिवारको अवधारणामा बोल्दै भने कुनै पनि बच्चा आफ्नो परिवार वा बाबुआमाबाट अलग हुनु हुदैन। यसले बच्चाहरूमा नकारा`त्मक प्रभाव पार्दछ। कहिलेकाहीं परिस्थिति असहज हुन्छ र अभिभावकसँगै नहुने अवस्था सिर्जना हुन्छ। बच्चाहरुका लागि स्थिर घर र वाता`वरण हुन जरुरी छ।

सैफले सन् १९९१ मा अमृता सिंह सँग विवाह गरेका थिए। उनीहरुको सन्तान सारा अली खान र इब्रा`हिम अली खान हुन्। भने उनीहरुले २००४ मा सम्बन्धविच्छेद गरेका थिए। यस्तै, २०१२ मा सैफले आफू भन्दा १० वर्षे कम उमेरकी करिना कपुरसँग विवाह गरे। नागरिक दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *