फेरि फैलियाे काेराेनाकाे सङ्क्र`मण, अब हुने भयाे लक डाउन

लकडाउन खबर

काठमाण्डाै – भारतमा केही दिनयता कोरोना भाइरसको सङ्क्र`मण फैलिँदै गएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

गएको २४ घण्टामा भारतमा २६ हजार ५ सय १४ जनालाई कोरोना भाइरसको सङ्क्र`मण भएको पुष्टि भएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यो पछिल्लो तीन महिनायताकै दैनिक सङ्क्र`मित सङ्ख्या भन्दा सबैभन्दा धेरै भएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । यसअघि गएको डिसेम्बरमा २६ हजार ६ सय २४ जनालाई सङ्क्र`मण भएको पाइएको थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

भारतमा अहिलेसम्म कोरोना सङ्क्र`मितको सङ्ख्या एक करोड १३ लाख नाघेको छ । भारतमा कोरोनाका कारण एक लाख ५८ हजारभन्दा धेरैको ज्यान गएको छ भने एक करोड १० लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यस्तै, अहिले सम्म दुई करोड ९७ लाख ३८ हजार ४ सय ९ जनाले कोरोना विरु`द्धको खोप लगाएका छन् । भारतको महाराष्ट्र, कर्नाटक, केरला, पञ्जाब, गुजरात लगायतका विभिन्न ठाउँमा सङ्क्र`मण बढ्दै गएको पाइएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यी राज्यका विभिन्न ठाउँमा लकडाउन र रात्रिकालीन कर्फ्यु लगाइएको छ । कोरोनाको झण्डै ६० प्रतिशत सक्रिय सङ्क्र`मित महाराष्ट्रमा पाइएको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *