BREAKING NEWS : नेपालमा अब हप्तामा दुई दिन सार्वजनिक बिदा निश्चित , कुन-कुन बार हेर्नुहोस् !

समाचार

काठमाडौं । सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारी अध्ययन समितिले सरकारलाई सिफारिस गरेको

छ । हप्तामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको थियो । उक्त समितिले सरकारलाई सातामा दुई दिन सार्वजनिक बिदा दिन र निजी क्षेत्रलाई समेत यसका लागि प्रोत्साहन गर्न सिफारिस गरेको छ । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

BREAKING NEWS : नेपालमा अब हप्तामा दुई दिन सार्वजनिक बिदा निश्चित , कुन-कुन बार हेर्नुहोस् !
BREAKING NEWS : नेपालमा अब हप्तामा दुई दिन सार्वजनिक बिदा निश्चित , कुन-कुन बार हेर्नुहोस् !
BREAKING NEWS : नेपालमा अब हप्तामा दुई दिन सार्वजनिक बिदा निश्चित , कुन-कुन बार हेर्नुहोस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *