लोग्नेले झग’डा नगरेको, खाना पकाउन सघाएको भन्दै महिलाले मागिन् डिभो’र्स..

समाचार

श्रीमानले माया नगरेको, झै’झगडा तथा कु’टपि’ट गर्ने गरेको भन्दै महिलाहरुले सम्ब’न्ध वि’च्छेद गर्ने गरेको त देखेसुनेकै हो । तर छिमेकी मुलुक भारतमा एकजना पुरुषले आफ्नी पत्नीलाई बढि माया गर्नु वा पत्नीसँग झ’गडा नगर्नु नै डिभो’र्स मागि:नुको कारक बनेको छ ।

भारतको उत्तरप्रदेशस्थित सम्भाल जिल्लामा एकजना महिलाले बिहेको १८ महिनापछि पतिसँग डिभो’र्स मागेकी छिन् । लोग्नेसँग डिभो:र्स माग गर्दै एनी सम्भाल जिल्लाको शरिया अदा’लतमा निवेदन दिएकी हुन् ।

उनले शरिया अ’दालतमा दिएको निवेदनमा डि’भोर्स गर्नुपर्नाको जुन कारण खुलाएकी छिन्, त्यसले सबैलाई आ’श्चर्यमा पार्यो । आफुसँग श्रीमानले झ:गडानै नगरेको र अत्यधिक धेरै माया गरेको कारण देखाउँदै उनले सम्बन्ध वि’च्छेदको निवेदन पेश गरेकी थिइन् ।

आफ्नो लोग्नेले आफुलाई गरेको अधिक प्रेम आफुले प’चाउन नसकेको उनले निवेदनमा उल्ले:ख गरेकी छिन् । पछिल्लो १८ महिनामा लोग्नेसँग एकपटक पनि झ’गडा नहुँदा आफु नि’रास तथा दि’क्क भएको पनि उनले बताएकी छिन् ।

लोग्नेले आफु’सँग झग’डा नगर्ने मात्र होइन खाना पकाउने लगायतका घरेलु कामकाजमा समेत सघा’उने गरेर दिक्क पारेको उनको भनाई छ । शरिया अदा’लतमा दिएको निवेदनमा उनले भनेकी छिन्, ‘न त उहाँ मसँग कहिल्यै च’र्को बोल्नुभयो, न त मलाई कुनै कुरामा कहिल्यै निरास पार्नुभयो । यस्तो वातावरणमा साँच्चीकै म उकु’समुकुस भएकी छु ।’

आफूले ग’ल्ती गर्दा समेत लोग्नेले सधैँ कुनै परवाह नगरेको र आफु उल्टै वि’वाद गर्न खोज्दा पनि नरि’साउने गरेको उनले बताएकी छिन् । आफ्ना हरेक कुरामा लोग्नेले सहमती जनाउने जिन्दगी आफुलाई मन नपरेको उनको जिकिर छ ।

उनको दाबी सुनेसँगै शरिया अ’दालतका धर्मगुरु तिनछक परे र डि:भोर्स माग्नुको कारण व्यर्थको रहेको भन्दै उनको निवेदन खा:रेज गरे । त्यसक्रममा ती महिलालाई उनले डिभो’र्स माग्नुको अरु कुनै कारण पनि छ कि भनेर सोधियो । तर उनले अरु कुनै कारण नभएको बताएकी थिइन् ।

शरिया अदा’लतले उनको डि भोर्सको निवेदन खा रेज गरिदिएपछि उनको निवेदनका बारेमा स्थानीय पञ्चायतमा पनि छलफल भयो । पञ्चालतले पनि उनको दाबी खारे’ज गरिदियो । पञ्चायतमा भएको छलफलमा उनका पतिले आफू पर्फेक्ट श्रीमान बन्न चाहेको र आफुले कुनैपनि ग’ल्ती नगरेको बताए । त्यसअघि उनले पत्नीलाई डिभो:र्सको निवेदन फिर्ता लिन आग्रह गर्दै शरिया कोर्टमा अपि:ल गरेका थिए ।

शरिया को’र्टले उनको अपिल समेतलाई आधार मान्दै पत्नीचाहीँको डिभो’र्सको निवेदन खारेज गरेको थियो । शरिया अदाल:तले आपसी मामि’लालाई आपसमै मिलाउन समेत ती श्रीमान श्रीमतीलाई आदे’श दिएको छ । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *