भक्तपुरमा पनि भोली देखि अत्या`वश्यक बाहे`कका सबै सेवा स्थगित (प्रशासनको सूचना सहित)

लकडाउन खबर

जिल्ला प्रशासन कार्यालय भक्तपुरले भोली कात्तिक २ गते देखि भक्तपुरमा अत्यावश्यक बाहेकका सबै सेवा अर्को सूचना नभएसम्म स्थगित गरेको छ ।

भिड भाड बढ्दै गएको हुदा कोरोना संक्र`मणको सम्भावना अझ जटिल हुने देखिए पछी संक्रमणको रोकथामका लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ । जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र (डीसीसीएमसी), स्वास्थ्य विज्ञ, सरोकारवाला निकाय, सुरक्षा निकायसँगको छलफल एवं परामर्श परामर्शपछि ललितपुर जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय गरेको हो ।

उच्च जोखिम रहेका कारण अत्यावश्यक बाहेकमा अन्य सेवा स्थगित गरिएको जारी सूचनामा उल्लेख गरिएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयले पनि यस अघि नै यस्तो निर्णय गरिसकेको छ ।

भक्तपुर जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना तल हेर्नुहोस ।

Link here notice

Leave a Reply

Your email address will not be published. Required fields are marked *