घास का`ट्न गएकी महिलाको बा`घको आ `क्र `म ण बाट मृ` त्यु

समाचार

गुलरिया : बाघ आ’क्र’म’ण’मा परी एकजना महिलाको मृ’त्यु भएको छ। मधुवन नगरपालिका वार्ड नम्बर ३ भग्ग्रैया स्थित खाता सामुदायिक वनक्षेत्रमा घाँस का’ट्न गएकी २७ वर्षीया रिना सुनारको बाघको आ’क्र’म’ण’मा परी मृ’त्यु भएको हो।

नेपाल भारत सीमाको पिलर नम्बर ८४ र ८५ को बीचमा साथीहरुसँगै घाँस काटिरहेको अवस्थामा सुनारलाई बाघले तानेर लगेको डिभिजनल वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्लेले बताए। बाघ`ले महि`लाको घाँटी र छातीको मा`सु खाएको अवस्थामा श’व भेटिएको छ। उनले भने मृ’त’क महिला कोठियाघाट निवासी हुन्।

पछिल्लो समय बर्दियामा बाघ आ’क्र’म’ण’को क्रम बढेको छ। खाता क्षेत्रमा हालसम्म ६ जनाले बाघ आ’क्र’म’ण’मा ज्या`न गुमा“इसकेका छन्। यतिखेर बर्दिया क्षेत्रका स्थानियहरु बाघदेखि त्राहीत्राही छन्। यो खबरआजको अन्नपुर्ण पोस्टमा यादव आचार्यले लेखेका छन् file photo

Leave a Reply

Your email address will not be published. Required fields are marked *