प्रचण्डपुत्रीले केपी ओलीलाई दिइन् यस्तो चेतावनी

विचार

काठमाडौं- पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पुत्री गंगा दाहालले सर्वोच्चको फैसलाबाट केपी ओलीको चाहना पूरा भएको बताएकी छन् ।

दाहालले फेसबुकमा लेखेकी छन्, ‘केपी ओलीको चाहना पूरा भएको छ । आज पार्टी विभाजन भएको खुशीयालीमा देशभर हर्षोल्लास मनाइरहेका छन् । आज पुष्टी नै भएको छ कि प्रधानमन्त्री हुकै लागि पार्टी एकताको नाटक रचिएको रहेछ ।’

उनले नेपाली जनताले यसको हिसाब राख्ने चेतावनीसमेत दिएकी छन् । गंगा प्रचण्डकी कान्छी छोरी हुनुका साथै प्रचण्डको निजी सचिवालयमा कार्यरत छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *