आइतवार देखि उपत्यकाका दुई जि`ल्ला बन्द !

Uncategorized

काठमाडौं । संक्र`मणको जो`खिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् ।कर्मचारीहरूमै कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय` भक्तपुरले शुक्रबार सूचना निकालेर आइतबार देखि सेवा स्थगित गरिएको जनाएको छ ।

उपत्यकामा सं`क्रमणको दर अत्यधिक गतिमा बढिरहेको र कार्यालयमा कार्यरत कर्मचारीहरूमा समेत संक्रमणको पुष्टि भएकाले आइतबारदेखि अत्यावश्यक सेवाबाहेकका सेवाहरू अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित गरेको हो।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, मु`द्दाको सुनुवाइ र विपत् व्यवस्थापनसँग सम्बन्धितबाहेक सबै सेवा स्थगित गरिएको कार्यालयका प्रशासकीय अधिकृत यज्ञराज जोशीले जानकारी दिए ।

सेवाग्राहीको भिडभाड हुँदा संक्र`मण फैलिन सक्ने उच्च जोखिम रहेका कारण सेवा स्थगित गरिएको उनले बताए । काठमाडौं जिल्ला प्रशासन कार्यालयले २८ असोजमै अर्को सूचना जारी नभए सम्मका लागि सेवा स्थगित गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *