ट्रक ड्राइभर सँग अफ`येर : १८ वर्षकी सरिताको बिचल्ली.. ग`र्भ`वती बनाएर भा`गेपछि…

भिडियो

काठमाडौँ । नेपाल गन्जकी १८ वर्षकी सरिता परियारको पेटमा साडे ८ महिनाको बच्चा हुर्की रहेको छ । तर बच्चाको बाबुले विबाह गर्ने आशा देखाएर भागेको पिडित सरिताले बताउँदै आएकी छिन् ।

दागंका राज ओली सँग करिब ३ हप्ता प्रेममा परेको र ३ हप्ता सम्म उनीहरु एउटै कोठामा बसेको सरिता बताउँ`छिन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सरिताले नेपालगन्ज`मा कोठा भाडामा लिएर कपडा पसलमा काम गर्ने गरेको र बाटोमा नै चिनजानका ति युवक राज सँग शारीरिक सम्बन्ध समेत राखेर विबाह गर्ने प्र`लोभन देखाएर उनी भागेको बताउँ`छिन् । ति युवक ट्रक ड्रा`इभर भएको सरिता बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *