सर्प नाकबाट घुसारेर मुखबाट निकालिन् यि डाक्टरले (भिडियो)

रोचक खबर समाचार

काठमाडौं – विश्वमा विभिन्न प्रतिभा भएका मानिसहरु छन् । धेरै मानिसहरुले अनौठो कार्य गरेर विश्वलाई नै चकित पारेका छन् । सर्प भन्ने बित्तिकै धेरै मानिसहरु तर्सिने गर्छन् । तर पाकिस्तानकी एक युवतीलाई भने सर्प संग कुनै डर लाग्दैन ।

उनले एक जिउँदो सर्पलाई आफ्नो नाकबाट छिराएर मुखबाट निकालेकी छिन् । पाकिस्तानको राजधानी कराँचीकी एमबिबिएस गरेकी आयसाले सर्पलाई आफ्नो नाकबाट छिराएर मुखबाट निकालेर दुनियाँलाई नै चुनौति दिएकी छिन् ।

उनले सर्पलाई नाकाबाट घुसारेर मुखबाट निकालेको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भिडियोमा उनले एक टेलिभिजन कार्यक्रममा उनले सर्पलाई नाकमा घुसारेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *