ताप्लेजुङको दोभान बजारमा बिहान १० बजेदेखि भी’षण आ’गलागी, ३५ घर ज’ले आ’गो अझै नियन्त्रणबाहिर

समाचार

ताप्लेजुङ –ताप्लेजुङको मे’रिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दो’भान बजारमा आ’गलागी भइरहेको छ। मंगलबार बिहान १० बजे भोला पौडेलका घरबाट वि’द्युत् चु’हिएर आ’गलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए। दो’भान बजारमा अहिले ३५ घर ज’लेर पूरै न’ष्ट भइसकेको जनाइएको छ। उनले भने, ‘आ’गो नियन्त्रणभन्दा बा’हिर गइसक्यो, केही घर भ’त्काएर अ’ग्निरेखा को’र्ने काम गर्दै छौंँ।’

ताप्लेजुङको द’मकल आ’गलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए । उनले भने, ‘म पनि आ’गलागी क्षेत्रमा जाँदै छु। आ’गलागी भी’षण छ भन्ने खबर आएको छ।’ सु’रक्षाकर्मी र स्था’नीयवासीले आ’गो नियन्त्रण गर्ने प’हल गरिरहेको कार्कीले जानकारी दिए। त्यस्तै तनहुँ जिल्लाको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ बजेको समयमा आ’गलागी हुँदा करिब रु ४० लाख बराबरको क्ष’ति भएको छ ।

सोही होटल नजिकै रहेको तरकारी ला’इन नजिकैको ट्रा’न्समिटर प’ड्किएर उक्त होटलमा आ’गलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विद्युत् ला’इनबाट विद्युत् चु’हिएर आ’गलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । घ’टनालगत्तै व्यास नगरपालिकाको द’मकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आ’गो निभाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

होटलको पहिलो तलामा रहेको आ’गन्तुककक्ष ज’लेर पूर्णरूपमा क्ष’ति भएको उनले बताए । आ’गलागीबाट मा’नवीय क्ष’ति भने भएको छैन । होटलमा रहेको केही पा’हुनालाई घरको छ’तबाट उ’द्धार गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *