नेपालबाट सुनौलो सपना बोकेर कोरिया गएका शुभराज काठको बाकसमा फर्किय

समाचार

काठमाण्डौ : नेपालबाट सुनौलो सपना बोकेर इपिएस मार्फत रोजगारिको सिलसिलामा दक्षिण कोरिया पुगेका शुभराज काडरियाको कोरियामै मृ’त्यु भएको थियो । सर्लाही हरिवन घर भइ इपिएस मार्फत दक्षिण कोरिया पुगेका शुभराजको गत महिनाको जनवरी ५ मा आफु कार्यरत कम्पनीमा काम गर्ने क्रममा अचानक ग्यास वि’स्पो’ट भई कोरियन कामदार एकजना घ’ट्ना’स्थ’ल’मा मृ’त्यु भएको थियो र नेपालका शुभराज काडरिया ग’म्भि’र घाइते भएका थिय ।

त्यसपश्चात उनलाई अस्पताल उपचारको लागि लागिएको थियो । करिब एक महिना जति भेन्टिलेटरमा राखेर उपचार गरेपश्चात उनको फेब्रुवरी ५ मा उपचारको क्रममा मृ’त्यु भएको थियो ।

उनको मृ’त्यु भएको जानकारी उनका साथि सङ्गै काम गर्ने सुनिल लामाले हिजो जानकारी दिनुभएको थियो । सुनौलो भविष्यको शपना बोकेर गएका काडरियाको हिजो एसियाना एरलाइन्स मार्फत श’व काठको बाकसमा आएको छ ।

त्यसैले दक्षिण कोरियामा रोजगार गरि राख्नु भएको सम्पुर्ण नेपालि दाजु, भाई , दिदि बहिनिहरु काम गर्ने क्रममा एक्दम होसियारका साथ काम गर्नुहोला भन्न चाहन्छु । साथ साथै स्व’र्गि’य शुभराज कडारियालाई हार्दिक श्र’द्धा’ञ्ज’ली अर्पन र उहाको आ’त्मा’ले शान्ति र शो’क सन्तब्द परिवारजन लाई धेर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरुन भन्न चाहन्छु । Source:Eps chingu

Leave a Reply

Your email address will not be published. Required fields are marked *