भा’गर’थी भट्टको श’ब यात्रा शुरु, चल्यो रु’वाबासी, था’मिनन कसैको आशु…. भिडियो

समाचार

काठमाडौं , ब’ला’त्का’र’पछि ह’त्या ग’रिएकी बै’तडीको दो’गडाके’दार गाउँपालिका-७ च’डेपा’नीकी १७ वर्षीया भा’गर’थी भ’ट्टको श’ब यात्रा शुरु भएको छ । भा’गर’थीको मृ’त्यु भएको १७ औं दिनमा दा’हसं’स्कार ग’र्न ला’गिएको हो ।

भगरथिको श’ब बैतडी सदरमुकाम बा’ट नि’काल्दै गर्दा रु’वाबासी च’लेको थियो ।यसअघि भा’गर’थीका घरपरिवारले दो’षी पत्ता लगाउनुपर्ने र आवश्यक का’नु’नी का’रवा’ही गर्नुपर्ने मा’ग गर्दै आएको थियो । प्रहरीले बुधबार च’डेपा’नीकै दिनेश भट्टलाई आ’रोपित भन्दै सार्वजनिक गरेको थियो ।

सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म भा’गर’थीको ह’त्या मात्रै गरेको बताएका थिए तर श’व प’रीक्षण रि’पो’र्टमा भने ब’ला’त्का’रपछि ह’त्या गरिएको उल्लेख गरिएको थियो ।त्यसपछि पनि भा’गर’थीका घ’रपरिवारले भने ब’ला’त्का’र गर्ने व्यक्तिको पनि खो’जी गर्नुपर्ने भन्दै बिहीबारसम्म श’व बु’झ्न मा’नेको थिएन ।

बिहीबार दिनेशका बुवा, अ’नुसन्धान अ’धिकृत र सरकारी वकिल सा’मु गर्न लगाएको ब’यानमा दि’नेशले आफूले नै ब’ला’त्का’र’पछि ह’त्या गरेको स्वी’कारेका थिए । ब’ला’त्का’र र ह’त्या आफैँले गरेको दि’नेशले स्वी’कार गरिसकेपछि भा’गर’थीका घरपरिवारले श’व बु’झ्न मा’नेको हो ।भिडियो यहाँ छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *