६ कक्षामा अध्ययनरत १४ वर्षीया बा’लिका’माथि विद्यालय’मै शिक्षक’बाटै यौ’न दु’र्व्य’व’हार

समाचार

vकञ्चनपु’रमा बालिका’मा’थि यौ’न दु’र्व्य’व’हा’र गरे’को आ’रोप’मा शि’क्षक प’क्राउ परे’का छन्।

जिल्लाको बेलौरी नगरपालिका ६ विद्यानगरमा रहेको महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गाना’लाइ बालिकामा’थि यौ’न दु’र्व्य’व’हा’र गरेको आ’रो’प’मा प’क्रा’उ गरि’ए’को प्र’ह’री’ले ज’नाए’को छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा’ले महाकाली माध्यमिक विद्यालय’मै ६ कक्षामा अध्ययनरत १४ व’र्षीया बा’लिका’माथि ढुङ्गाना’लाइ विद्याल’यमै यौ’न दु’र्व्य’व’हा’र गरे’को आ’रोप’का आधा’रमा प’क्राउ गरिए’को बताए।

उनकाअनुसार ढुङ्गानाले फागुन ५ गते बुधबार बिहान ११ बजेतिर विद्यालयमै बा’लिका’माथि यौ’न दु’र्व्य’व’हा’र गरे’को आ’रो’प ला’गे’को छ।

ढुङ्गानालाइ अ’नु’सन्धानका लागि प्रहरीले हि’रासतमा राखेको छ। पीडित बालिकाका अभिभाव’क’ले उनी’वि’रुद्ध कि’टानी जा’हेरी दिएपछि थप का’रवाही’को प्र’क्रिया अगाडि बढ्ने प्रहरीले जनाएको छ। दिनेश खबरबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *