सि’द्धार्थ म’ल्होत्रासँग जो’डि बा’ध्दै र’श्मिका म’न्दना

समाचार

काठमाडौं – सा’उथ फि’ल्मकी च’र्चित अभिनेत्री र’श्मिका म’न्दनाले ब’लिउडमा डे’ब्यू ग’र्ने भएकी छन् । सन् २०१६ मा कि’रिक पा’र्टी बाट फिल्मी यात्रा शु’रु ग’रेकी र’श्मिकाले खे’लेका हरेक सा’उथ फिल्म दर्शकले रु’चाएका छन् ।

फिल्म ‘डि’यर क’मरेड’ बाट निकै चर्चामा आएकी उनले अब भने ब’लिउडमा फि’ल्म मि’सन म’ज्नु मार्फत डे’ब्यु गर्ने भएकी हुन्। भा’रतिय मिडियाका अनुसार उनी यस फिल्ममा अ’भिनेता सि’द्धार्थ म’ल्होत्राको अ’पोजिटमा दे’खिनेछिन् ।

रो’नी स्क्रू’वाला, अ’मर बु’टाला र ग’रिमा मे’हताले नि’र्माण ग’र्ने यस फि’ल्मलाई शा’न्तनु बा’गचीले नि’र्देशन ग’र्नेछन् । र’श्मिकाले ब’लिउडमामा डे’ब्यु ग’र्ने भ’एपछि द’र्शक नि’कै उ’त्साहित भएका छन् ।

यो पनि पढ्नुहोस : करिश्माले शेयर गरिन् राजेश सँगकाे फाेटाे फ्यानले गरे यस्ताे कमेन्ट …..

सदावहार नायिका करिश्मा मानन्धर र महानायक राजेश हमालले नेपाली चलचित्र क्षेत्रमा करिब २ दशकबढी एकसाथ कैयौँ चलचित्रमा काम गरे । चलचित्रमा काम गर्दा गर्दै निर्माता बिनोद मानन्धरसँग विबाह गरिसकेकी करिश्माका फ्यानले भने राजेशसँगै विबाह गरेको भए हुन्थ्यो भन्ने चाहान्थे । तर विबाहित करिश्मा र अविबाहिर राजेशबीचमा त्यो भने सम्भव थिएन ।अन्ततः राजेश हमालले पनि उमेर ढल्केपछि मोडल मधु भट्टराईसंग विवाह गरे । पछिल्लो समय पनि राजेश र करिश्माले अहिले पनि साना ठूला प्रोजेक्टहरुमा एकसाथ काम गरिरहेको देखिन्छ ।

त्यो देख्दा उनीहरुका फ्यानले अहिले पनि त्यस्तै खालका कमेन्ट गर्छन् ।यसैबीच करिश्माले इस्टाग्राममा राजेशसँगको पुरानो तस्विर पोष्ट गरेकी छिन् । जुन तस्विरमा राजु निरौला नामका प्रयोगकर्ताले लेखेका छन्, ‘यो जोडीले सगै घरजम गर्नु पर्ने थियो ।’ त्यस्तै चुनी दिनेशले ‘याद आयो’ भनेर कमेन्ट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *