बा’घको आ’क्र’म’ण’बाट कैलालीमा एकजनाको मृ’त्यु

समाचार

धनगढीः कैलालीमा बा’घको आ’क्र’म’ण’बाट एक महिलाको ज्या’न गएको छ।जिल्लाको गौरीगंगा नगरपालिका– ५ स्थित अन्डैयामा पाटे बाघले आ’क्र’म’ण गर्दा स्थानीय २५ वर्षीया कला धामीको मृ’त्यु भएको हो।

डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले बाघको आ’क्र’म’ण’बाट उनको मृ’त्यु भएको पुष्टि गरेका हुन्।पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएकी धामीलाई बाघले आ’क्र’म’ण गरेको थियो।

केही दिनयता सो पाटे बाघको ओहोरदोहोर कैलालीका सामुदायिक वनमा बढेको छ।शुक्रबारमात्रै पाटेबाघले कैलालि गाउँपालिका–८ दुधियाका २८ वर्षीय दुर्गाप्रसाद चौधरीमाथि आ’क्र’म’ण गरेको थियो। सीताकुँवा सामुदायिक वनमा बाघसँग भएको जम्काभेटमा चौधरी घा’इ’ते भएका छन्।

उनको उ’प’चा’र नेपालगञ्जमा उपचार भइरहेको बताइएको छ। यसैगरी, शनिबार मान्छे रहेकै ठाउँमा बा’घ महेन्द्र राजमार्गमा निस्केको थियो ।

सोही दिन गौरीगंगा नगरपालिका–८ स्थित गौरीगणेश सामुदायिक वनमा गाईको एउटा बाछोलाई मा’रे’र खाएको बताइएको छ । file photo

Leave a Reply

Your email address will not be published. Required fields are marked *