भागरथी भट्टकी आमालाई भेटेपछि भावुक बने रबि लामिछाने (भिडीयो सहित)

समाचार

काठमाडौं : चर्चित पत्रकार रबि लामिछानेले भागरथी भट्टको घरमा पुगेर परिवारसंग कुराकानी गरेका छन । रबि भगरथिको आमासंग बोल्दा बोल्दै भ’क्कानिएका छन । उनि भन्छन आज सरकारले कडा का’रबाही गरेको भए यो दिन भोग्नु पर्दैन थियो। तपाईहरुको संका कोहि माथि छ भनेर तर परिवार भन्छन हाम्रो संका कोहि माथि छैन।

रबि लामिछाने भागरथीको घ’टना फेरी नि’र्मला पन्त जस्तो नहोस भन्दै सरकारलाई अपिल गर्छन । रबि लामिछाने आज मात्र बैतडी पुगेका थिए । भागरथी भट्टको घरमा पुगेका रबि । भागरथीको परिवारलाई भेटे पछि मन खिन्न गर्दै गाउलेहरुसंगै सडकमा उत्रिएर ना’रा समेत लाएका रविले ।

उनले आफुले संचारकर्मीबाट हुने पहल गर्ने बाचा समेत गरेका छन। यो घटना निर्माला पन्त जस्तो हुन् नदिने र अ’प राधीलाई छिटो भन्दा छिटो का’रबाही गरे भन्दै सडकमा आवाज उठेका छन ।

रबि भन्छन अरू केहि पनि जान्दैनौं, न्याय नपाई मान्दै मान्दैनौं। रबि लामिछाने अहिले भने घ’टना स्थल मै पुगेका छन् त्याहा पुगेर रबि लामिछानेले स्थानिय संग केहि सोध पुछ गरेका छन। बैतडीको दोगडाकेदार गाउँपालिका-७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्ट सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा पढि्थन् ।

https://www.facebook.com/62d6deee-7c09-4961-86a8-7ab9805e1961

Leave a Reply

Your email address will not be published. Required fields are marked *