माघ २८, २९ र ३० गते सार्वजनिक बिदा

समाचार

काठमाडौं, २४ माघ । तामाङ समुदायको सांस्कृतिक पर्व ल्होसारको अवसरमा ३ दिने सार्वजनिक बिदा हुने भएको छ ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले ल्होसार मनाउनका लागि माघ २८, २९ र ३० गते बिदा दिने निर्णय गरेको जनाइएको छ ।

नमोबुद्धको नगर कार्यपालिकाको बैठकले ल्होसार मनाउनका लागि माघ २८, २९ र ३० गते बिदा दिने निर्णय गरेको जनाइएको छ ।तामाङ समुदायको सांस्कृतिक पर्वलाई ल्होसार भनिन्छ ।

तामाङ समुदायले ल्होसार पर्वका अवसरमा सामाजिक सद्भाव कायम गरी आफन्तजनसँग खुशीयाली मनाउने गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *