बिहानै पुतलीसडकमा आगलागी

समाचार

आइतबार बिहान पुतलीसडकमा आगलागी भएको छ ।

पुतलीसडकको बिजुलीको तारमा आगलागी भएको हो ।

पुतलीसडक चोकमा रहेको ट्रान्समिटर र बिजुलीको पोलमा आगो बलिरहेको छ । थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *