कस्तो अचम्म– बाइक चलाउदै दुवै हात छोडेर बाँसुरी बजाउदै संसार चकित पार्दै यी युवा (भिडियो हेर्नु’होस)

भिडियो

तपाईलाई बाइक चला’उन आउछ ? वा तपाईको परिबारमा कुनै १ जनालाई त अबश्य बाइक चलाउन आउछ होला नी ? हैन र ? हो आज हामी यसैबारे अचम्म’को कुरा गर्दैछौ । कुरा हो नु’वाकोटका यि युवाको जो संगीत सि’काउदै आफूलाई यस क्षेत्रमा स्था’पित गर्न पनि चाहन्छन ।

यिन’को कला थाहा पाउदा जो कोही पनि अ’चम्म पर्छन । यिनको नाम हो रुपक बासुरी, बा’सुरी बजाएरै आफनो छुट्टै अस्तित्व या भनौ पहिचान बनाएका कारणले यिनले आफनो थर पनि बासु’री राखेका छन ।

यिनको अचम्म:को कला के छ भने यिनी बा’ईक चलाउदै संसारमै कसैले नगरेको काम बासुरी बजा’एर गिनिज बुकमा नाम लेखाउने तयारीमा पनि छन । त्यसैले अहिले हामीलाई पनि डेमो देखाएर चकित पारेका छन । तपाईले यो भिडि’योमा पुरा हेर्न पनि स’क्नुहुन्छ कि यिनी के सम्म गर्न सक्छन भनेर ।

भिडियो हेर्नुहोस…

यो पनि पढ्नुहोस : पशुपतिनाथमा एक अर्बको सुनको जलप लगाइने

काठमाडौँ– पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउने भएको छ ।पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाइने कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए ।

यसका लागि १४२ किलोग्राम सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । जलहरिका लागिमात्र १०८ केजी सुन लाग्ने अनुमान गरिएको पनि उनले बताए ।

“कोषको वार्षिकोत्सवसमेत रहेको पुण्य तिथि अक्षय तृतीयासम्म सुनको जलहरि र जलप लगाइसक्ने गरी प्रक्रिया शुरु भएको छ, यसका लागि करीब रु एक अर्ब बजेट लाग्ने अनुमान गरिएको छ, रु ६५ करोड कोषसँग छ, रु ३० करोड सरकारले दिने भएको छ”, सदस्यसचिव ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *