सचिन परियारलाइ गालि गरेर बिबाद आएपछि समिक्षा अधि`कारी रुदै मिडियामा,कमेन्टको गालिले रातैभर रोए,दर्शक संग माफी मागिन

समाचार

गायिका समिक्षा अधिकारी मिडियामा रुदै आएकी छिन्। भाइरल बाल कलाकार सचिन परियारको बिषयमा आलोचना गर्दा यो बेला बिमल अधिकारि अत्या`धिक बिबादमा परेका छन।उनले राम्रो संग बोल्न नजान्नेलाइ गायक बनाएर रेकर्ड गर्ने स्टुडियो समेत फोहोर बनाको र गीत संगीतमा गलत व्यक्तिहरुको हाबी भएको भन्दै आक्रोशित भएका थिए।

सो बिषय संगै समिक्षा अधिकारी पनि उक्त अन्तरबार्तामा रहेकी थिइन। उनि न बोले पनि बिच बिचमा हाँसीरहेकी थिइन सोहि कारण उनि माथी यो बेला दर्शकको आक्रो`श छ।

उनि बिरुद्ध नराम्रो कमेन्ट आएपछि मिडि`यामा रुदै आएकी हुन्। उनि बिनाकारण गालि गलौज भित्र परेकै कारण पनि यो बेला रुदै मिडियामा आएकी हुन्।

सधै दर्शककै लागि गीत गएको तर न चाहेको यही बेला भयो भन्दै उनले आफु प्रति आएको सबै कमेन्टले दुखित भएको र अब यो अबस्थाबाट टाढा बस्ने र बोल्दा र हिड्दा बिचार पुर्याएर हिड्ने समेत भनेकी छिन् भने दर्शक संग माफी समेत मागेकी छिन।
हेरौ भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *