फेरि ओरालो लाग्यो सुनको भाउ, आज प्रति तोला कति ?

अर्थ खबर

काठमाडौं । बुधवार नेपाली बजार सुनको मू`ल्य ओरालो लागेको छ । आज सुनको भाउ ६ सयले घ`टेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज सुन ९४ हजार ५०० मा कारोबार भइरहेको छ । महा संघका अनुसार तेजाबी सुनको आजको मूल्य ९४ हजार कायम गरिएको छ ।

यता चाँदीको भाउ पनि आज २० रुपैयाँ घ`टेको छ । आज चाँदी १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *